back

रसुवाको उत्तरगया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

रसुवा। रसुवाको उत्तरगया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका माधव अर्याल २ हजार ९ सय ९९ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्र लम्सालले २ हजार ५ सय ६० मत पाए ।

त्यसैगरि उपाध्यक्षमा नेकपा एमालेकी चमेली गुरुङले ३ हजार १ सय ३४ मत ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सुनितामाया गुरुङले २ हजार ४ सय ५२ मत प्राप्त गरिन् ।

उत्तरगया गाउँपालिकामा ५ वटा वडा रहेका छन् । वडा नम्बर १ मा नेकपा एमालेका मारसिङ तामाङ, वडा नम्बर २ मा एमालेका टुकु सुवेदी, वडा नम्बर ३ मा एमालेकै लालबहादुर तामाङ, वडा नम्बर ४ मा नेपाली कांग्रेसका अमर बुलुन र वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रका यमनाथ आचार्य विजयी भएका छन् ।

 


पोखरा महानगरले स्थायी गरेका १२९ कर्मचारीको नियुक्ति खारेज

पोखरा महानगरले स्थायी गरेका १२९ कर्मचारीको नियुक्ति खारेज

वि.सं.२०८१ कात्तिक २१ बुधवार १३:०८

पोखरा । पोखरा महानगरपालिकाले २०८० फागुनमा विगतदेखि काम गर्दै आएका...

बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए

बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए

वि.सं.२०८१ असोज २० आइतवार ११:३८

काभ्रे । हालैको बाढीपहिरोमा परी काभ्रेपलाञ्चोकमा एक विदेशी नागरिकसहित ७७...

बाढीपहिरो : काभ्रेमा आर्थिक सहयोग प्रदान गर्न टोली परिचालन

बाढीपहिरो : काभ्रेमा आर्थिक सहयोग प्रदान गर्न टोली परिचालन

वि.सं.२०८१ असोज १९ शनिवार १४:३७

काभ्रे । गत साताको अविरल वर्षामा बाढीपहिरोले काभ्रेपलाञ्चोकमा जनधनको ठूलो...

त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा

त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा

वि.सं.२०८१ असोज १९ शनिवार १३:२०

दमौली । गत असोज ११ र १२ गतेको अविरल वर्षापछि...

पर्यटकको रोजाइमा माग्दीको टोड्के

पर्यटकको रोजाइमा माग्दीको टोड्के

वि.सं.२०८१ असोज १९ शनिवार १२:१९

म्याग्दी । म्याग्दीको टोड्केमा रघुगंगाको झिँ र मंगलाको पूर्णगाउँका बासिन्दाले...

४१ करोडको निर्माणाधीन चौतारा रङ्गशाला अलपत्र

४१ करोडको निर्माणाधीन चौतारा रङ्गशाला अलपत्र

वि.सं.२०८१ असोज १८ शुक्रवार ११:१०

चौतारा । जिल्ला सदरमुकाम चौतारामा २०७६ सालमा निर्माण प्रारम्भ भएको...