back

बोर्डको ध्यानाकर्षण पछि बजारमा करेक्सन, कारोबार रकममा भने उत्साह कायमै

काठमाडौँ । बुधबार नेपाली सेयर बजारमा करेक्सन आएको छ । आज नेप्से परिसूचक १३.५६ अंकले घटेर २९४७.५८ को बिन्दूमा कायम भएको हो । अघिल्लो दिन अहिलेसम्मकै सबैभन्दा बढी उचाइमा पुगेपछि बजारमा नियमक निकाय नेपाल धितोपत्र बोर्डले बजार बढेसँगै जोखिम बढेको भन्दै बुझेर लगानी गर्न आग्रह गरेको थियो ।

बोर्डको यो सूचनासँगै लगानीकर्ता केही खुम्चिएको अनुमान गर्न सकिन्छ । यद्यपी कारोबार रकममा भने उत्साह कायमै छ । यो दिन २२१ कम्पनीको ३ करोड १३ लाख ५४ हजार २२ किक्ता सेयर किनबेच हुँदा १६ अर्ब ९९ करोड ७० लाख ९२ हजारको कारोबार भएको हो ।

यसरी नै यो दिन फाइनान्स, जिवन बिमा, उत्पादन तथा प्रशोधन र म्युच्युअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेको हो ।

यी हुन् घटेको बजारमा कमाउने लगानीकर्ता
घटेको बजारमा पनि केही कम्पनीका लगानीकर्ताले भने ९ प्रतिशत भन्दा बढीले कमाएका छन् । नेपाल इन्स्योरेन्स, युनाइटेड मोदी हाईड्रो पावर, रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, अरुण भ्याली हाइड्रो, सीइडीबी हाइड्रो र बरुण हाईड्रोका लगानीकर्ताले भने आज घटेको बजारमा पनि ९ प्रतिशत बढीले कमाएका हुन् ।

२०७८ जेठ २६ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अविरल वर्षा र पहिरोले देशका प्रमुख राजमार्गहरू अवरुद्ध 

अविरल वर्षा र पहिरोले देशका प्रमुख राजमार्गहरू अवरुद्ध 

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:४५

काठमाडौं । देशका विभिन्न स्थानमा भइरहेको अविरल वर्षा र पहिरोका...

इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल 

इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल 

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:४३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस...

सडक होइन, नीति नै भद्रगोल छ, पूर्वाधार बिना नियम लागू नगर्नुहोस : सरोज सिटौला

सडक होइन, नीति नै भद्रगोल छ, पूर्वाधार बिना नियम लागू नगर्नुहोस : सरोज सिटौला

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:४१

काठमाडौं । नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले नेपालको...

राधेराधेको खण्डहर १७ तले महल : ‘गोविन्दाको भवन’ले चिनियो तर वास्तविकता रहस्यमै 

राधेराधेको खण्डहर १७ तले महल : ‘गोविन्दाको भवन’ले चिनियो तर वास्तविकता रहस्यमै 

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:३९

भक्तपुर । बिहानको व्यस्त समय। राधेराधे चोकमा सवारीसाधनको लामो लाइन...

खाद्य अधिकार र सम्प्रभुता: नीति कागजमा, नागरिक भोकमरीको चिन्तामा

खाद्य अधिकार र सम्प्रभुता: नीति कागजमा, नागरिक भोकमरीको चिन्तामा

वि.सं.२०८३ साउन ६ बुधवार २०:४९

काठमाडौं । नागरिकको खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको प्रभावकारी कार्यान्वयन,...

यस्तो छन् ,मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरु

यस्तो छन् ,मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरु

वि.सं.२०८३ साउन ६ बुधवार १८:२५

काठमाडौं । सरकारले गणेश नेपाली घटनाः आत्मदाह घटनाको सत्यतथ्य छानबिन...