back
skip this gaugauma singhadarbar

राष्ट्रियसभा उपनिर्वाचनका उमेदवारले पाए चुनाव चिन्ह

काठमाडौं । जेठ १७ गतेका हुने राष्ट्रियसभा निर्वाचनका उमेदवारले चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले उम्मेद्धवारलाई चुनाव चिह्न प्रदान गरेको हो। आयोगले आज नेपाल कम्युनिस्ट पार्टी (एमाले) का चन्द्रबहादुर खड्कालाई सूर्य चिह्न र नेपाली कांग्रेसका उमेदवार दृगनारायण पाण्डेयलाई रुख चिह्न प्रदान गरेको हो ।
पाण्डे कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा (राजमो)का साझा उमेदवार हुन् । खड्का माओवादीबाट एमाले प्रवेश गर्दा रिक्त पदमा निर्वाचन हुन लागेको हो ।

२०७८ जेठ ९ गते प्रकाशित 

gaugauma singhadarbar

जेनजीका मागहरू सम्बोधन नहुँदा मुलुक अनिश्चितताको खाडलमा जाँदैछ : पद्यमा अर्याल

जेनजीका मागहरू सम्बोधन नहुँदा मुलुक अनिश्चितताको खाडलमा जाँदैछ : पद्यमा अर्याल

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १०:३९

काठमाडौं । एमालेको आसन्न राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टी सचिव...

चिकित्सकले नै कन्सल्टेन्सीको विज्ञापन गर्न थालेपछि मेडिकल काउन्सिलको ध्यानाकर्षण

चिकित्सकले नै कन्सल्टेन्सीको विज्ञापन गर्न थालेपछि मेडिकल काउन्सिलको ध्यानाकर्षण

वि.सं.२०८२ मंसिर १७ बुधवार १८:५५

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले दर्तावाला चिकित्सकले नै शैक्षिक परामर्श...

उडड्यन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीसहित ६ जना विरुद्ध मुद्दा दायर, काे काे परे ?

उडड्यन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीसहित ६ जना विरुद्ध मुद्दा दायर, काे काे परे ?

वि.सं.२०८२ मंसिर १७ बुधवार १८:४९

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको...

बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सिलवालविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सिलवालविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

वि.सं.२०८२ मंसिर १७ बुधवार १७:५८

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार...

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

वि.सं.२०८२ मंसिर १७ बुधवार १६:४९

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप...

गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

वि.सं.२०८२ मंसिर १७ बुधवार १६:०६

काठमाडौं । प्रभु मनि ट्रान्सफरको रकम हिनामिना भएको विषयमा अनुसन्धान...