back
himalayan life

अम्बे स्टिल्सले आईपीओ जारी गर्ने

काठमाडौं। अम्बे स्टिल्स लिमिटेडले सर्वसाधरणको लागि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको

कम्पनीको गत माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले प्रिमियर मूल्यमा आईपीओ जारी गर्ने भएको हो

स्टिल्सले आईपीओ निष्कासनको प्रस्ताव पास गर्न फागुन २३ गते वार्षिक साधारणसभा बोलाएको  

सभामा आईपीओ निष्कासन गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिन समेत विशेष प्रस्ताव पारित हुने

त्यसैगरी, सभाले कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी बृद्धि गर्ने सम्बन्धि प्रस्ताव उपर छलफल तथा पारित गर्ने

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

माउन्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

माउन्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ असार ८ सोमवार १०:४५

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि...

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

वि.सं.२०८३ असार ४ बिहीवार १०:५८

काठमाडौँ । बिहीबार एभरेष्ट कलर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।...

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

वि.सं.२०८३ असार ३ बुधवार ०९:२४

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज (असार ३...

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि निष्काशन...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३८

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको प्राथमिक सेयर (आईपीओ)  बाँडफाँट भएको छ...

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:४७

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक...