back
nactional

छुट्नूहोला! आदर्श लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

आदर्श लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने अन्तिम दिन आज असार गते आइतबार रहेको यस कम्पनीलेसर्वसाधारणका लागि ६७ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो

यस कम्पनीको प्रतिकित्ता १०० अंकित मूल्यका दरले ६७ हजार कित्ता साधारण सेयर निष्कासन भएको हो

जसमा ( % ) हजार ३५० कित्ता सामुहीक लगानी कोष (.% ) हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको सर्वसाधारणले बाँकी ६२ हजार ६१५ कित्ताका लागि आवेदन दिन सक्नेछन्

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम हजार कित्ताको लागि आवेदन दिन सकिनेछ

कम्पनीले जारी गरेको आइपीओमा शुक्रबार दिउँसो १ः४५ सम्मको अपडेट अनुसार करोड २१ लाख ३८ हजार ४२० कित्ताका लागिआवेदन परिसकेको थियो जुन माग भन्दा १९३.८५ गुणा बढी आवेदन हो

रेटिङ एजेन्सी कियर नेपालले आदर्श लघुवित्तको आइपीओलाईकियर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङप्रदान गरेको जसलेकम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ

आदर्श लघुवित्तको आइपीओमा बिक्री प्रबन्धक बीओके क्यापिटल रहेको

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मुहान हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

मुहान हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

वि.सं.२०८३ भदौ १ सोमवार १२:४६

काठमाडौं। मुहान हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित भदौ...

सिवाईसी नेपाल लघुवित्तका कर्मचारीमाथि १ करोड ३० लाख हिनामिनाको आरोप

सिवाईसी नेपाल लघुवित्तका कर्मचारीमाथि १ करोड ३० लाख हिनामिनाको आरोप

वि.सं.२०८३ साउन २७ बुधवार १०:२३

काठमाडौं । खत्याड गाउँपालिका–४ माथिचौरस्थित सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था...

अभियान लघुवित्तको खुद नाफामा उल्लेख्य बृद्धि

अभियान लघुवित्तको खुद नाफामा उल्लेख्य बृद्धि

वि.सं.२०८३ साउन २१ बिहीवार १३:२८

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको...

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८३ साउन २१ बिहीवार १०:५९

काठमाडौं । होटल सिराईचुली लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन...

लघुवित्त पीडित र सरकारबीच भएको सहमतिबारे भ्रम नफैलाउन समितिको अपिल

लघुवित्त पीडित र सरकारबीच भएको सहमतिबारे भ्रम नफैलाउन समितिको अपिल

वि.सं.२०८३ साउन १९ मंगलवार १९:०८

काठमाडौं । मनिराम ज्ञवाली नेतृत्वको लघुवित्त तथा वित्तीय शोषण विरुद्धको...

महुली लघुवित्तको नाफामा १० गुणाभन्दा बढीको फड्को: वितरणयोग्य नाफा १६ करोड ५० लाख

महुली लघुवित्तको नाफामा १० गुणाभन्दा बढीको फड्को: वितरणयोग्य नाफा १६ करोड ५० लाख

वि.सं.२०८३ साउन १८ सोमवार १०:१७

काठमाडौँ। महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) ले आर्थिक वर्ष...