back

भ्याट तिर्ने म्याद थप गर्न माग

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सले सरकारसँग भ्याट तिर्ने म्याद थप गर्न माग गरेका छन्।
लकडाउनको अवस्थामा निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल चेम्बर अफ कमर्सले मंगलबार समिति पदाधिकारीको अनौपचारिक बैठक राखेर सरकारले मासिक रुपमा व्यावसायीसंग उठाउँदै आएको भ्याट तिर्ने म्याद थप गर्न आग्रह गर्ने निर्णय गरेको हो ।

कोरोनाको दोस्रो संस्करण बढ्दो अवस्थामा रहेपछि सरकारले संक्रमण बढ्न नदिन लकडाउन कडा गर्दै आएको अवस्थामा व्यावसायीहरुले हरेक महिनाको २५ गतेभित्र बुझाउने भ्याट बापतको रकम बुझाउने समय थप गर्न आग्रह गर्ने बताएका हुन् । बैसाख १६ गतेदेखी सरकारले देशका अधिकांस क्षेत्रमा लकडाउन गरेको छ । अहिले देशभरका ५० भन्दा बढी जिल्लाहरुमा लकडाउन गरेको छ ।

लकडाउन प्रायः जिल्लाहरुमा भैसकेकाले अव सरकारले व्यावसायीहरुबाट लिने करको म्याद थप गर्ने आग्रह गर्ने भएको छ । चेम्बरले भ्याट उठाउने अवधी थप गर्न आग्रह गर्ने कुरा भएको चेम्बरका उपाध्यक्ष दिपक मलहोत्राले बताए । मलहोत्राले भने ‘हामी बुधबार भर्चुअल मिटिङ गरेर अर्थमन्त्रीलाई भेटेर क्र तिर्ने म्याद थप गर्नेछौं ।’

त्यसैगरी नेपाल उद्योग बाणिज्य महासंघले पनि लकडाउनको अवधीमा व्यावसायीले कर तिर्न संभव नहुने भन्दै सरकारसंग म्याद थपको अनुरोध गर्ने विषयमा छलफल भएको बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बताए ।

nactional life
Corporatebazar 11 Anniversary

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१६

काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सम्मानजक...

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१२

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्...

बसपार्क उद्घाटन गर्न नगरपालिकामा सार्वजनिक बिदा

बसपार्क उद्घाटन गर्न नगरपालिकामा सार्वजनिक बिदा

वि.सं.२०८३ वैशाख ९ बुधवार ०९:०६

सुर्खेत । सल्यानको शारदा नगरपालिकाले बसपार्क उद्घाटन गर्ने भन्दै नगरपालिकाभर...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

वि.सं.२०८३ वैशाख ९ बुधवार ०८:५६

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:३१

काठमाडौँ । नेपालको धितोपत्र बजारमा प्रभावशाली व्यवसायीहरूले कानुनविपरीत 'उधारो'मा सेयर...

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:२२

काठमाडौं । नेपालमा स्मार्टफोनको आयातमा निकै उत्साहजनक वृद्धि देखिएको छ...