back

पिपुल्स हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं। पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । हकप्रद शेयर निष्काशन गर्ने कम्पनीले साधारणसभा समेत बोलाएको छ ।

कम्पनीले चैत ३० गते, शुक्रबार, क्यालिटि बैंकेट, बुद्धनगर, काठमाडौँमा १६ औँ वार्षिक साधारणसभा बिहान ११ बजे बोलाएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने सभा बोलाएको छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत १५ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार चैत १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।


अरुण भ्याली हाइड्रोको करीब २० लाख कित्ता सेयर बिक्रीमा

अरुण भ्याली हाइड्रोको करीब २० लाख कित्ता सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०८:५६

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले झन्डै २० लाख...

चैत २५ गते देखि १ करोड ७८ लाख कित्ता सेयर लिलामी बिक्री गर्दै एचआइडीसीएल

चैत २५ गते देखि १ करोड ७८ लाख कित्ता सेयर लिलामी बिक्री गर्दै एचआइडीसीएल

वि.सं.२०८० चैत २३ शुक्रवार १२:१८

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले चैत...

ठेक्का सम्झौताको २६ महिनासम्म पनि सवस्टेसन निर्माण सुरु भएन

ठेक्का सम्झौताको २६ महिनासम्म पनि सवस्टेसन निर्माण सुरु भएन

वि.सं.२०८० चैत २२ बिहीवार ११:५३

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटमा ठेक्का सम्झौता भएको २६...

तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

वि.सं.२०८० चैत १८ आइतवार १४:२७

काठमाडौँ ।  ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सिमाना भएर...

सुनकोशी मरिण डाइभर्सन : १२ किलोमिटर सुरुङ खनियो, ब्रेक थ्रुको तयारी

सुनकोशी मरिण डाइभर्सन : १२ किलोमिटर सुरुङ खनियो, ब्रेक थ्रुको तयारी

वि.सं.२०८० चैत ९ शुक्रवार १८:४९

काठमाडौँ । तराई मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने...

हिमालयन हाइड्रो एक्स्पोमा भिडियो पठाउँदा ४४ हजार पाइने

हिमालयन हाइड्रो एक्स्पोमा भिडियो पठाउँदा ४४ हजार पाइने

वि.सं.२०८० चैत ८ बिहीवार १५:३०

काठमाडौं । ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने मुल नारा सहित...