back

धेरै पछि आज सेयर बजारमा हरियो, १३ अंकले बढेको नेप्सेमा सवा ७ अर्ब बढिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन आज सेयर बजारमा अरियाली छाएको छ । गत साता देखिनै ओरालो लागेको नेप्से परिसूचकमा आज भने दोहोरो अंकको वृद्धि देखिएको हो ।

यो दिन नेप्से सूचक १३.८३ अंकले बढेर २७१२.०७ को बिन्दू कायम गरेको छ ।

आज कारोबारमा आएका २२३ कम्पनीको १ करोड ५३ लाख ६ हजार एकासट्ठी कित्ता सेयर किनबेच हुदा ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६ सय ५१ रुपैयाँ बराबरको कारोबार भएको हो ।

यसरी नै आजको दिनमा बैंकिङ, डेभलपमेन्ट बैंक, होटल एण्ड टुरीजम, हाईड्रोपावर, इन्भेष्टिमेन्ट, जिबन बिमा, माईक्रो फाइनान्स, निर्जीबन बिमा र अन्य समूहको उपसूचकमा हरियाली छाएको छ । त्यस्तै फाइनान्स, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र टेड्रिङ समूहको उपसूचकमा भने सामान्य गिरावट देखिएको छ ।

अघिल्लो कारोबारमा जस्तै आज पनि मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्थाको सेयर मूल्यमा सकरात्क सर्किट लागेको छ ।

 

२०७८ असोज ५ गते प्रकाशित


अहिले बैंकवित्तको व्याज निकै सस्तो, तर लगानी बढेन ! कहिले उकासिन्छ अर्थतन्त्र ?

अहिले बैंकवित्तको व्याज निकै सस्तो, तर लगानी बढेन ! कहिले उकासिन्छ अर्थतन्त्र ?

वि.सं.२०८१ कात्तिक २० मंगलवार ११:०४

काठमाडौं । बैंकवित्तमा लगातार व्याजदर घट्दा पनि कर्जा प्रर्वाह खासै...

आज समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिने अन्तिम दिन

आज समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिने अन्तिम दिन

वि.सं.२०८१ कात्तिक २० मंगलवार १०:५२

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा आवेदन...

बेष्ट फाइनान्सको २७औं वार्षिक साधारण सभा सम्पन्न

बेष्ट फाइनान्सको २७औं वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार १०:५५

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको २७औं वार्षिक साधारण सभा सम्पन्न...

प्रतिलिटर १ रुपैयाँ घट्यो डिजेल र मट्टितेलको मूल्य

प्रतिलिटर १ रुपैयाँ घट्यो डिजेल र मट्टितेलको मूल्य

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार १०:३१

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

साताको अन्तिम कारोबार दिन २७ सय नाघेर झर्‍यो शेयर बजार

साताको अन्तिम कारोबार दिन २७ सय नाघेर झर्‍यो शेयर बजार

वि.सं.२०८१ कात्तिक १४ बुधवार १५:३३

काठमाडौं । साताको अन्तिम कारोबार दिन बुधबार नप्से सूचक १४.४३...

१०१ गभर्नरहरूको रिपोर्ट सार्वजनिक : नेपालका गभर्नरले पाए ‘सी प्लस’

१०१ गभर्नरहरूको रिपोर्ट सार्वजनिक : नेपालका गभर्नरले पाए ‘सी प्लस’

वि.सं.२०८१ कात्तिक १४ बुधवार १२:१९

काठमाडौं । अमेरिकाको ग्लोबल फाइनान्स म्यागेजिनले सन् २०२४ को लागि...