back

नबिल बैकको एसिस्टेन्टदेखि म्यानेजर हुने अवसर, झन्डै ४ दर्जन कर्मचारी माग

काठमाडौँ । नबिल बैंकले विभिन्न पदमा कर्मचारीको माग गरेको छ । बैंकले खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने गरि एसिस्टेन्ट देखि म्यानेजरसम्मको पदका लागि कर्मचारी आह्वान गरेको हो ।

बैंकले अधिकृत, व्यवस्थापकीय तहको हेड स्ट्र्याटेजीदेखि डिजिटल बैंकिङमा एसिस्टेन्टसम्मको पदमा ४७ जना नयाँ कर्मचारी माग गरेको हो। बिभिन्न पदका लागि बैंकले त्यहि अनुसार शैक्षिक तथा अनुभवको योग्यता तोकेको छ।

बैंकले पदअनुसार स्नातकदेखि स्नातकोत्तरसम्मको शैक्षिक तथा २ देखि ७ बर्षसम्मको सम्बन्धित क्षेत्रमा कामको अनुभव तोकेको छ।

नबिल बैंकमा आफ्नो बैंकिङ करियर बनाउने चाहनेले आगामी असोज १ गते शुक्रबारसम्म आबेदन दिन सक्ने बैंकले जनाएको छ।

थप जानकारी र आवेदन दिनको लागि तलको लिंक क्लिक गर्नुहोस्

आवेदन लिंक

२०७८ भदौ २७ गते प्रकाशित


अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छ, लोक रिझ्याइँको पछि लागेर हुँदैन : अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छ, लोक रिझ्याइँको पछि लागेर हुँदैन : अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

तेस्रो लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत

तेस्रो लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत

वि.सं.२०८१ वैशाख १७ सोमवार २२:३०

काठमाडौँ । तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा...

रेमिट हाइड्रो निर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीले लगानी गर्ने, एचआईडीसीएल र एनसीसीबीच सम्झौता

रेमिट हाइड्रो निर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीले लगानी गर्ने, एचआईडीसीएल र एनसीसीबीच सम्झौता

वि.सं.२०८१ वैशाख १७ सोमवार २२:०७

काठमाडौं । रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी एक सम्झौतापत्रमा हस्ताक्षर...

अन्तर्राष्ट्रिय लगानी सम्मेलन २०२४ सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

अन्तर्राष्ट्रिय लगानी सम्मेलन २०२४ सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२८

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...

तिब्बतसितको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

तिब्बतसितको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:३४

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र...

राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानीसम्बन्धी अध्यादेश जारी गरेका छन्...