back

सबैको लघुवित्तको नाफामा उछाल, यस्ता छन् अन्य सूचकहरु

काठमाडौँ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनीक गरेको छ । सार्वजनीक विवराण अनुसार कम्पनीले उत्कृष्ट वित्तीय सफलता हासिँल गरेको हो ।

सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा ११ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिको तुलनामा ३२१.६७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले समिक्षा अवधिमा ३ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि १७६.६२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ५ करोड ४७ लाख रुपैयाँ सञ्चालन मुनाफा रहेकोमा समीक्षा अवधिमा बढेर १५ करोड ५१ लाख रुपैयाँ पुगेको छ।
संस्थाको खुद ब्याज आम्दानी ४८.९८ प्रतिशतले बढेर २३ करोड ७६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १५ करोड ९४ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले २ अर्ब ४० करोड रुपैयाँ सापटी लिई ३ अर्ब ४३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ अर्ब ४६ करोड रुपैयाँ सापटी लिई १ अर्ब ९७ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको रिजर्भको आकार पनि १९५.९६ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ४ करोड ३२ लाख रुपैयाँ रहेको रिजर्भमा बढेर १२ करोड ८० लाख रुपैयाँ पुगेको छ।

चुक्तापुँजी २० करोड ६० लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ५५.४९ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३२.७१ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १६२.१३ रुपैयाँ रहेको छ।

२०७८ साउन १३ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

वि.सं.२०८३ साउन २१ बिहीवार १५:१६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

वि.सं.२०८३ साउन २१ बिहीवार १३:३४

काठमाडौँ । सरकारले कर्मचारीहरूको बढेको नयाँ तलबमान सार्वजनिक गरेको छ...

अभियान लघुवित्तको खुद नाफामा उल्लेख्य बृद्धि

अभियान लघुवित्तको खुद नाफामा उल्लेख्य बृद्धि

वि.सं.२०८३ साउन २१ बिहीवार १३:२८

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको...

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

वि.सं.२०८३ साउन २१ बिहीवार १३:०१

काठमाडौँ । पछिल्लो समय देशको आर्थिक गतिविधि सुस्त बनिरहेका बेला...