back
skip this gaugauma singhadarbar

नेपाल एग्रो लघुवित्तको १४ प्रतिशत बोनस शेयर लगानकिर्ताको खातामा

काठमाडौँ । नेपाल एग्रो लघुवित्तको १४ प्रतिशत बोनस शेयर लगानीकर्ताको खातामा जम्मा गरेको छ । नेपाल एग्रोले साउन ८ गते शुक्रबार सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा १४ प्रतिशत बोनस शेयर जम्मा गरेको हो ।
लघुवितको असार २१ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाले १४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारीत गरेको थियो ।
कम्पनीको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

२०७८ साउन ११ गते प्रकाशित

gaugauma singhadarbar

सेयर धितोमा डेढ खर्ब कर्जा प्रवाह, लगानीकर्ताले कुन बैंक तथा वित्त कम्पनीबाट कति लिए ऋण ?(लिस्टसहित)

सेयर धितोमा डेढ खर्ब कर्जा प्रवाह, लगानीकर्ताले कुन बैंक तथा वित्त कम्पनीबाट कति लिए ऋण ?(लिस्टसहित)

वि.सं.२०८२ मंसिर २७ शनिवार १८:०७

काठमाडौं । सेयर धितोमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने...

बैंकहरुको मुद्दती निक्षेपमा ६ अर्ब ६० करोड लगानी गर्दै राष्ट्र बैंक

बैंकहरुको मुद्दती निक्षेपमा ६ अर्ब ६० करोड लगानी गर्दै राष्ट्र बैंक

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १३:३३

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा ६ अर्ब...

अर्थमन्त्री खनालसँग अध्यक्ष श्रेष्ठले गरे ‘एनआरएन डेभलपमेन्ट फन्ड’ सञ्चालनबारे छलफल

अर्थमन्त्री खनालसँग अध्यक्ष श्रेष्ठले गरे ‘एनआरएन डेभलपमेन्ट फन्ड’ सञ्चालनबारे छलफल

वि.सं.२०८२ मंसिर २६ शुक्रवार ०९:४७

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष महेशकुमार श्रेष्ठले अर्थमन्त्री रामेश्वर...

साताको अन्तिम कारोबार दिन नेप्से घट्यो, कारोबार रकममा पनि गिरावट

साताको अन्तिम कारोबार दिन नेप्से घट्यो, कारोबार रकममा पनि गिरावट

वि.सं.२०८२ मंसिर २५ बिहीवार १७:००

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्स्चेञ्ज...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सालपा विकास बैंकको आईपीओ जारी

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सालपा विकास बैंकको आईपीओ जारी

वि.सं.२०८२ मंसिर २५ बिहीवार १४:२८

काठमाडौँ । सालपा विकास बैंकले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली...

बुधबार नेप्से परिसूचक घटेर बन्द, ३ स्टकले सकारात्मक सर्किट हाने

बुधबार नेप्से परिसूचक घटेर बन्द, ३ स्टकले सकारात्मक सर्किट हाने

वि.सं.२०८२ मंसिर २४ बुधवार १७:१८

काठमाडौं । बुधबार शेयर बजार नेप्से परिसूचक घटेर बन्द भएको...