back

ग्लोबल आइएमई बैंकको ऋणपत्रको आवेदन दिने म्याद चैत १६ सम्म

काठमाडौं, ४ चैत – ग्लोबल आइएमई बैंक लिमिटेडको ‘डिबेन्चर २०८६/८७’ मा आवेदन दिने म्याद लम्बिएको छ।

बैंकले चैत १ गतेदेखि ‘८.५० प्रतिशत डिबेन्चर निष्काशन तथा बिक्री खुला गरेको थियो । सो ऋणपत्रमा चैत १६ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। निष्काशन गरिएको कुल ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ।

बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री गरेको हो। सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।सो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।


ग्लोबल आइएमई बैंकद्वारा पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीर समावेश २०८२ सालको क्यालेन्डर सार्वजनिक

ग्लोबल आइएमई बैंकद्वारा पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीर समावेश २०८२ सालको क्यालेन्डर सार्वजनिक

वि.सं.२०८१ चैत ६ बुधवार २२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा दशकौं पुराना नेपाली जीवनशैली...

अर्थ मन्त्रालयमा बैठक : नेपाल विकासशील राष्ट्र हुनका लागि तयारी सुरु

अर्थ मन्त्रालयमा बैठक : नेपाल विकासशील राष्ट्र हुनका लागि तयारी सुरु

वि.सं.२०८१ चैत ६ बुधवार १७:२३

काठमाडौं । नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा...

नेप्सेमा  गिरावट कायमै : नेप्से १४.८८ अंक घटेर २६८२.१५ विन्दुमा

नेप्सेमा गिरावट कायमै : नेप्से १४.८८ अंक घटेर २६८२.१५ विन्दुमा

वि.सं.२०८१ चैत ६ बुधवार १७:१४

काठमाडौँ।  बुधबार नेप्से परिसूचक १४.८८ अंक घटेर २६८२.१५ विन्दुमा पुगेको...

सार्वजनिक ऋण झन्डै २७ खर्ब : राजस्व नउठेपछि ऋण बढाउँदै, साँवा व्याज भुक्तानीमा मात्रै जीडीपीको ३.५४ प्रतिशत खर्च

सार्वजनिक ऋण झन्डै २७ खर्ब : राजस्व नउठेपछि ऋण बढाउँदै, साँवा व्याज भुक्तानीमा मात्रै जीडीपीको ३.५४ प्रतिशत खर्च

वि.सं.२०८१ चैत ६ बुधवार ११:१९

सार्वजनिक ऋण झन्डै २७ खर्ब, साँवा व्याज भुक्तानीमा मात्रै जीडीपीको...

ग्रीन डेभलपमेन्ट बैंकले हकप्रद जारी गर्ने, बोलायो साधारण सभा

ग्रीन डेभलपमेन्ट बैंकले हकप्रद जारी गर्ने, बोलायो साधारण सभा

वि.सं.२०८१ चैत ६ बुधवार ०९:५५

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट...

नेपाल राष्ट्र बैंकले गर्‍यो कानूनविपरित जाने ६५ गैरबैंकिङ संस्थालाई कारबाही

नेपाल राष्ट्र बैंकले गर्‍यो कानूनविपरित जाने ६५ गैरबैंकिङ संस्थालाई कारबाही

वि.सं.२०८१ चैत ६ बुधवार ०९:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशन विपरीत काम गर्ने गैरबैंकिङ...