सांसद विकास कोष खारेज

वि.सं.२०७८ जेठ १५ शनिवार

काठमाडौँ । सांसद विकास कोष खारेज भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले पूर्वाधार साँझेदारी कार्यक्रम (सांसद विकास कोष) खारेज गरेको घोषणा गरेका हुन् ।
यस कोषबाट सांसदले ६ करोड बजेट आफ्नो निर्वाचन क्षेत्रको लागि पाउदै आएका थिए । अब भने कोष नै खारेज भएको हो ।
२०७८ जेठ १५ गते प्रकाशित

प्रकाशित समय : १२:३२ बजे