back
himalayan life

अध्यादेशबाटै मुलुकको शासन संचालन गर्ने डिजाइन भएको आयोगका पूर्व अपाध्यक्षहरुको आरोप

काठमाडौँ । अध्यादेशमार्फत बजेट ल्याउने विषयमा राष्ट्रिय योजना आयोजका पूर्व पाध्यक्षहरुले सरकारलाई ध्यानाकर्षण गरेका छन् । संसद नै नभएपछि जेठ १५ मा नै बजेट ल्याउनुपर्ने बाध्यात्मका व्यवस्था नभएकाले अध्यादेशबाट बजेट जारी गर्नु मुलुकको शासन संचालन नै अध्यादेशमार्फत गर्ने डिजाइन अन्र्तगत गरेको उनीहरुको आरोप छ ।

सार्वेच्चमा प्रतिनिधीसभाविघटन सम्बन्धी मुद्दा बिचाराधीनत रहेको अवस्थामा आम सरोकारवालाहरुको आग्रहलाई वेवास्ता गर्दै जबरजस्ती पुर्ण बजेट ल्याउने, त्यसमा निर्वाचनलाई प्रभावित पार्ने गरी वितरणमुखी कार्यक्रम समावेश गर्ने, अत्याधिक सार्वजनिक ऋण लिने, राजस्व दर परिर्वतन गर्ने जस्ता काम गर्नु राजनीतिक नैतिकताको उलंघन हुनुका साथै यस्तो गर्नाले आर्थिक क्षेत्रलाई अस्थिरता तर्फ धकेल्ने पूर्व उपाध्यक्षहरुको तर्क रहेको छ ।
आयोगका पूर्व उपाध्यक्ष पृथ्वीराज लिगल, डा.जगदीश चन्द्र पोखरेल, डा.शंकर शर्मा, डा.पीताम्बर शर्मा, डा.दिनेशचन्द्र देवकोटा, दीपेन्द्र बहादुर क्षेत्री, डा.गोविन्दराज पोखरेल, डा.मीन बहादुर श्रेष्ठ र डा.स्वर्णीम वाल्लेले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै अध्यादेश मार्फत बजेट लिउँनु देश र जनताको पक्षमा नरहने बताएका हुन् ।

२०७८ जेठ १४ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ असार १२ शुक्रवार १२:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि ४५ अर्ब खिच्दै...

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुर कार्यसम्पादनका आधारमा देशभरका जिल्ला...

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा लागुऔषधको उत्पादन, बिक्री–वितरण,...

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

वि.सं.२०८३ असार १२ शुक्रवार १०:१२

काठमाडौं । विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीलाई सरकारले दिएको...

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

वि.सं.२०८३ असार ११ बिहीवार २२:०४

काठमाडौं । नेपाल सरकार, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न...

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वि.सं.२०८३ असार ११ बिहीवार १७:१३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक,...