back

वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा सूचीकृत सुरु, हालसम्म ३० अर्ब रुपैयाँ कोषलाई योगदान रकम संकलन

काठमाडौं बैदेशिक रोजगारीमा रहेका तथा बैदेशमा स्वारोजगारमा रहेका श्रमिक आज (चैत गते) देखि सामजिक सुरुक्षा कोषमासूचीकृत सुरु भएको

आज प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डको उपस्थितिमा काठमाडौंमो सभागृहमा एक कार्यक्रमको आयोजना गरी वैदेशिकरोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गरेको हो

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममाउक्त कार्य शुभारम्भ गर्न लागिएको सामाजिक सुरक्षा कोष कोषका कपिलमणि ज्ञवालीले जानकारी दिए

उक्त योजना सुरुवातले बैदेशिक रोजगारीमा गएका लाखौं नेपालीहरुलाई ठूलो राहत हुने उनको भनाइ रहेको थियो

कोषले अनौपचारिक, स्वरोजगार वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्नेसम्बन्धी कार्यविधिस्वीकृत गरिसकेको समेत उनले बताए

नयाँ श्रम स्वीकृति लिनेलाई आजदेखि कोषमा सूचीकृत हुने व्यवस्था अनिवार्य गरिएको हाल दैनिक करिब दुई हजार जनाले श्रमस्वीकृति लिने गरेका छन्

हालसम्म औपचारिक क्षेत्रका तीन लाख ९९ हजार पाँच सय ६६ श्रमिक आबद्ध भइसकेका छन् कोषमा ३० अर्ब ८७ करोड रुपैयाँयोगदान रकम सङ्कलन भएको

कोषले योगदानकर्तालाई तीन अर्ब ८१ करोड रुपैयाँ दाबी भुक्तानी गरेको विसं २०७५ मङ्सिर ११ गतेदेखि योगदानमा आधारितसामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको थियो

गैर आवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष कुल आचार्यले वैदेशिक रोजगारीमा रहेका २० लाख श्रमिक सामाजिक सुरक्षा कोसमाआवद्ध हुँदा खर्ब रुपैयाँ नेपाल भित्रिने बताएका छन्

उक्त कोषमा आवद्ध हुन महिनाको हजार रुपैयाँ बुझानु पर्ने जसमा ७०२ रुपैयाँबाट दुर्घटना पर्दा उपचार खर्च बापत वार्षिक लाख रुपैयाँ प्रदान गरी ज्ञवालीले बताए

अशक्क्त भएका हजार ६३५ रुपैयाँ मासिक औषधी उपचार बापत मृत्यु भएमा काजक्रिया खर्च बापत एकमुष्ट २५ हजार आश्रीत परिवारको श्रीमान वा श्रीमतिलाई आधाभूत तलबको ४० प्रतिशतले हुन आउने वार्षिक हजार ७७४ सन्ततीलाई शैक्षिक वृद्धिबापतको आधारभूत तलबको ४० प्रतिशतले हुन आउने वार्षिक हजार ७७४ रुपैयाँ (२१ वर्षसम्म) प्रदान गरीनेछ

साथै, आगामि दिनहरुमा उक्त योजनाहरुलाई थप सुधार गुणस्तरिय बनाउदैं लैजाने ज्ञवालीको भनाइ रहेको थियो


अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छ, लोक रिझ्याइँको पछि लागेर हुँदैन : अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छ, लोक रिझ्याइँको पछि लागेर हुँदैन : अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

वीरगञ्जमा नबिल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा ४ जना पक्राउ

वीरगञ्जमा नबिल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा ४ जना पक्राउ

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:४७

वीरगञ्ज । नबिल बैंकको वीरगञ्ज शाखामा चोरी गरेको आशंकामा प्रहरीले...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:२०

काठमाडौँ  । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:१२

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने...

तेस्रो लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत

तेस्रो लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत

वि.सं.२०८१ वैशाख १७ सोमवार २२:३०

काठमाडौँ । तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा...

रेमिट हाइड्रो निर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीले लगानी गर्ने, एचआईडीसीएल र एनसीसीबीच सम्झौता

रेमिट हाइड्रो निर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीले लगानी गर्ने, एचआईडीसीएल र एनसीसीबीच सम्झौता

वि.सं.२०८१ वैशाख १७ सोमवार २२:०७

काठमाडौं । रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी एक सम्झौतापत्रमा हस्ताक्षर...