back
Naima

साताको पहिलो पहिलो कारोबार ५५ अंकले घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयर बजारमा गिरावट आएको छ । सेयर बजार घट्दा सबै सूचकहरु रातमम्मै देखिएका छन् ।

आज बजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ५५.९३ अंकले घटेर २५७७.४९ विन्दुमा झरेको छ । यता सेन्सेटिभ परिसूचक ११.०७ अंकले घटेर ४८५.९८ विन्दुमा झरेको छ । सेन्सेटिभ परिसूचक आज २।२३ प्रतिशतले घटेको हो ।

कूल २३२ कम्पनीको ८९ लाख ४८ हजार ९ सय ३७ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ११ करोड ३८ लाख १४ हजार २ सय ४६ रुपैयाँको कारोबार भएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्य आज सबै उपसमूहको सूचक घटेको छ । आइतबार सबैभन्दा धेरै फाइनान्स, हाइड्रोपावर तथा इन्भेष्टमेन्ट समूह घटेको छ ।

आइतबार मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य सर्वाधिक बढेको छ भने गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको सेयर मूल्य सर्वाधिक घटेको छ ।

त्यस्तै, अपि पावर कम्पनीले सर्वाधिक कारोबार गरेको छ । आज कम्पनीले १५ करोड ६ लाख १६ हजार २ सय २१ रुपैयाँको कारोबार गरेको छ ।

२०७८ असोज १७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड

४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड

वि.सं.२०८३ साउन २५ सोमवार १२:३०

काठमाडौं । व्यवसायी शेखर गोल्छाको हुलास फिनसर्भ हायर पर्चेजले गत...

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३४

काठमाडौं । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा नेपाल...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

वि.सं.२०८३ साउन २१ बिहीवार १५:१६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...