back
skip this gaugauma singhadarbar

काजारियाको ‘गृहप्रवेश, घुमौँ देश विदेश’ योजना सार्वजनिक

काठमाडौँ । कजारिया टायल्सले यस वर्षको दसैँलाई लक्षित गर्दै “कजारिया सँगै गृहप्रवेश, घुमौँ देश विदेश” उपभोक्ता योजना सार्वजनिक गरेको छ।

यो योजनाअन्तर्गत ग्राहकले दैनिक लक्की ड्रमार्फत आकर्षक बोट स्मार्टवाच जित्ने अवसर पाउनेछन्। साथै, भाग्यमानी ग्राहकले सम्पूर्ण खर्चसहितको सिंगापुर क्रुज प्याकेज बम्पर उपहार स्वरूप जित्न सक्नेछन्।

ग्राहकले आधिकारिक डिलरमार्फत कम्तीमा १,००० वर्गफिट टायल्स खरिद गरेपछि सहभागी हुन सक्नेछन्। योजना भदौ १५ देखि कात्तिक १५ सम्म लागू हुनेछ। काजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले यो योजना ग्राहकको विश्वासप्रतिको आभार स्वरूप ल्याइएको बताएका छन्।


कनेक्ट आईपीएसको शुभयात्रा अफर

कनेक्ट आईपीएसको शुभयात्रा अफर

वि.सं.२०८२ भदौ २३ सोमवार १८:३४

काठमाडौं । यस चाडपर्वको समयलाई लक्षित गर्दै फ्लाइट तथा बस...

सामाजिक संजाल बन्दको प्रभाव : नेपालमै निर्माण भएको ‘वीटक’ चर्चामा, सूचिकृतपछि चासो बढ्यो

सामाजिक संजाल बन्दको प्रभाव : नेपालमै निर्माण भएको ‘वीटक’ चर्चामा, सूचिकृतपछि चासो बढ्यो

वि.सं.२०८२ भदौ २२ आइतवार १८:२७

काठमाडौं । नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाललाई निस्क्रिय गर्ने सरकारको...

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला २ लाख १२ हजार पुग्यो

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला २ लाख १२ हजार पुग्यो

वि.सं.२०८२ भदौ २२ आइतवार १०:४८

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड...

पशुपति आइरन एण्ड स्टीलको नाफा दबाबमा, आम्दानी बढेपनि नाफा स्थिर

पशुपति आइरन एण्ड स्टीलको नाफा दबाबमा, आम्दानी बढेपनि नाफा स्थिर

वि.सं.२०८२ भदौ २२ आइतवार १०:२६

काठमाडौं । पशुपति आइरन एण्ड स्टील प्रा. लि. को आम्दानीमा...

उत्तरतर्फका दुबै नाका ठप्प हुँदा चाडपर्व लक्षित सामान आयातमा कठिनाइ, व्यवसायीहरु मारमा

उत्तरतर्फका दुबै नाका ठप्प हुँदा चाडपर्व लक्षित सामान आयातमा कठिनाइ, व्यवसायीहरु मारमा

वि.सं.२०८२ भदौ १९ बिहीवार १४:४८

काठमाडौं । बाढी पहिरोका कारण उत्तरतर्फका दुबै नाका रसुवागढी र...

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा अनलाइनमार्फत सेवा सुरु

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा अनलाइनमार्फत सेवा सुरु

वि.सं.२०८२ भदौ १८ बुधवार १०:१८

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनलाइनमार्फत सरकारी...