back
Naima

नयाँ वर्षमा एलिका ब्रान्डको उपहार : ‘लाइट अप विथ न्यू कुकिङ एक्सपेरियन्स’ अफर

काठमाडौं । नयाँ वर्ष २०८२ मा एलिका ब्रान्डले ‘लाइट अप विथ न्यू कुकिङ एक्सपेरियन्स’ अभियान ल्याएको छ ।

सिजी इलेकट्रोनिक्स अन्तर्गत सञ्चालन हुँदै आएको एलिका ब्रान्डले नववर्षको अवसर पारेर यो विशेष अफर सार्वजनिक गरेको हो । यस अभियान अन्तर्गत ग्राहकहरूले एलिकाका अत्याधुनिक किचन उपकरणहरूमा विशेष छुट र उपहार प्राप्त गर्नेछन् । एलिकाका उपकरणहरूमा समावेश छन् – कुकटप, हब, कुकिङ रेन्ज, बिल्ट-इन ओभन, माइक्रोवेभ र चिम्नी, जसको खरिदमा ग्राहकले निःशुल्क सिजी इलेक्ट्रिकल केटल पाउनेछन् ।

अभियानको उद्देश्य भनेको ग्राहकहरूको खाना पकाउने अनुभवलाई अझ सहज, सुविधाजनक र रमाइलो बनाउनु हो । एलिका ब्रान्डका उत्पादनहरू नवीनतम प्रविधिमा आधारित छन्, जसले ऊर्जा बचत, उच्च कार्यक्षमता र दीर्घकालीन टिकाउपना सुनिश्चित गर्छन् ।

ग्राहकहरूको सजिलोका लागि सिजी इलेकट्रोनिक्सले थप सुविधा पनि उपलब्ध गराएको छ । यो सुविधामा समावेश छन् – १५ वर्षको वारेन्टी, निःशुल्क डेलिभरी, निःशुल्क जडान सेवा, र ० प्रतिशत ब्याजदरमा ईएमआई रहेका छन् । साथै, पुराना उपकरणहरू सजिलै एक्सचेन्ज गर्ने सुविधा पनि यस अभियानमा उपलब्ध छ ।

थप जानकारीका लागि ग्राहकहरूले क्यूआर कोड स्क्यान गर्न सक्नेछन्, जसबाट विस्तृत विवरण प्राप्त गर्न सकिनेछ र यो अफरको भरपुर फाइदा उठाउन सकिनेछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

व्यावसायिकलाई अनावश्यक ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह 

व्यावसायिकलाई अनावश्यक ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह 

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२५

काठमाडौं । नेपाल आयल निगमले व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी...

विद्युतमा खुला पहुँचका लागि दुई निर्देशिकाको मस्यौदा जारी

विद्युतमा खुला पहुँचका लागि दुई निर्देशिकाको मस्यौदा जारी

वि.सं.२०८३ साउन २८ बिहीवार २०:४०

काठमाडौं । विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयन...

मन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन

मन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन

वि.सं.२०८३ साउन २८ बिहीवार १४:२२

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा...

शुक्रबार बिहान ललितपुरका अधिकांश क्षेत्रमा दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने

शुक्रबार बिहान ललितपुरका अधिकांश क्षेत्रमा दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने

वि.सं.२०८३ साउन २८ बिहीवार १४:०२

काठमाडौं । पाटन सबस्टेशनको ६६ केभी बसबारको मर्मतसम्भार गर्नुपर्ने भएकाले...

४० वर्षदेखि उठ्न नसकेको उद्योगको बक्यौता धमाधम असुल हुँदै 

४० वर्षदेखि उठ्न नसकेको उद्योगको बक्यौता धमाधम असुल हुँदै 

वि.सं.२०८३ साउन २८ बिहीवार १०:४१

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको निर्देशनपछि...

बिक्री घट्दा शिवम् सिमेन्टको नाफा १.७२ प्रतिशतले घट्यो

बिक्री घट्दा शिवम् सिमेन्टको नाफा १.७२ प्रतिशतले घट्यो

वि.सं.२०८३ साउन २८ बिहीवार ०९:२४

काठमाडौं । सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडको नाफामा सामान्य...