back

एससिटीको ‘दमदार दसैँ धमाका थ्री डी’ अफर, ३३ प्रतिशतसम्म छुटको व्यवस्था

काठमाडौं । स्मार्टचोइस टेक्नोलोजिज लिमिटेडले ‘दमदार दसैँ धमाका थ्री डी ‘अफर सार्वजनिक गरेको छ ।

अफर अन्तर्गत एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनैपनि खरिदमा पोस मार्फत विद्युतीय कारोबार गर्दा ३३.३३% सम्म क्यास्ब्याक प्राप्त गर्न सकिने छ ।

हाल सम्म पनि एससिटी यूपीआई डेबिट कार्ड नलिनु भएका ग्राहकहरुले कार्ड जारी गर्ने कुनै पनि बैंक तथा वित्तीय संस्थामा गई प्राप्त गर्न सक्नेछन ।

साथै एससिटी–यूपीआई डेबिट कार्ड मार्फत एटीएममा क्यास कारोबार गर्दै आउनु भएका ग्राहकहरुले पनि यो अफर मार्फत १ हजार २०० रुपैयाँसम्म क्यास्ब्याक प्राप्त गर्न सक्नेछन ।

यस्तै, १ हजार ५०० रुपैयाँ बराबरको पोस कारोबारमा ५०० रुपैयाँ र ३ हजारको कारोबार मा १ हजार क्यास्ब्याक प्राप्त गर्न सकिने छ ।

यो अफर मार्फत सबै एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताहरुले ३३।३३ प्रतिशतसम्मको क्यास्ब्याक प्राप्त गर्न सक्नेछन । अफरको बिस्तृत विवरण एससिटी को आधिकारिक वेबसाईटमा राखिएको छ । यो अफर असोज महिना भरि लागु हुने कम्पनीले जनाएको छ ।

 


नेपाल टेलिकमले निःशुल्क ई–सिम वितरण गर्दै

नेपाल टेलिकमले निःशुल्क ई–सिम वितरण गर्दै

वि.सं.२०७९ असोज ३ सोमवार २३:०३

काठमाडौं । नेपाल टेलिकमले हाल दूरसञ्चार कार्यालय सुन्धारास्थित ग्राहक सेवा...

नेपाल वाल प्लास्टको दशैं सौगात योजना : निर्माण गुणस्तरमा, मोवाइल पकेटमा

नेपाल वाल प्लास्टको दशैं सौगात योजना : निर्माण गुणस्तरमा, मोवाइल पकेटमा

वि.सं.२०७९ असोज ३ सोमवार २२:४५

काठमाडौं । ड्राइ मिक्स मोर्टार उत्पादक नेपाल वाल प्लास्टले नेपालीहरुको...

नेपाली बजारमा रियलमीको सबैभन्दा सुपथ मूल्यको नयाँ स्मार्टफोन, कति पर्छ ?

नेपाली बजारमा रियलमीको सबैभन्दा सुपथ मूल्यको नयाँ स्मार्टफोन, कति पर्छ ?

वि.सं.२०७९ भदौ २८ मंगलवार १०:४२

काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले...

आइएमई पे एप प्रयोगकर्ताहरूले अब एनसेलको निःशुल्क डाटा पाउने

आइएमई पे एप प्रयोगकर्ताहरूले अब एनसेलको निःशुल्क डाटा पाउने

वि.सं.२०७९ भदौ २७ सोमवार १७:५७

काठमाडौं । एनसेल र आइएमई पेबीच निःशुल्क डाटा सेवा सम्बन्धि...

नेपाली बजारमा ‘नोकिया जी११ प्लस’ सार्वजनिक, कति पर्छ मूल्य ?

नेपाली बजारमा ‘नोकिया जी११ प्लस’ सार्वजनिक, कति पर्छ मूल्य ?

वि.सं.२०७९ भदौ २६ आइतवार २२:२७

काठमाडौं । नोकिया फोनेको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया...

नेपाल वाल प्लास्टका ड्राइ मोर्टारहरु बजारमा

नेपाल वाल प्लास्टका ड्राइ मोर्टारहरु बजारमा

वि.सं.२०७९ भदौ २६ आइतवार १९:२२

काठमाडौँ । दक्ष जनशक्ति र गुणस्तरीय निर्माण सामग्रीको पहुँच घरघरमा...