back
himalayan life

विविध कार्यक्रमका साथ लुम्बिनी विकास बैंकको १९औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १९औं बार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । बैंकले उक्त अवसरमा केन्द्रिय कार्यालय डिल्लीबजारमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

साथै उक्त रक्तदानमा उत्साहजनक सहभागिताका साथ रक्तदान कार्यक्रम सम्पन्न भयो । बैंकले बार्षिकोत्सवकै उपलक्ष्यमा २० बर्ष भन्दा बढी बिभिन्न तह र जिम्मेवारीमा रहि सेवा प्रदान गर्नु भएका कर्मचारीहरुलाई सम्मान समेत गरेको छ ।

सञ्चालक समितिका सदस्यहरु र ब्यवस्थापनको उपस्थितिमा बैंकका अध्यक्ष चिन्तामणी भट्टराई,प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले सयुक्तरुपमा कर्मचारीहरुलाई दीर्घ सेवा पदक र मायाको चिनो प्रदान गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले उपस्थित सम्पुर्णमा शुभ कामना सहित स्वागत मन्तब्य राखेका थिए । सञ्चालक केशव खतिवडाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । साथै अध्यक्ष चिन्तामणी भट्टराईले सम्पुर्ण ग्राहक,शेयरधनी तथा कर्मचारीहरुलाई शुभकामना प्रदान गरे ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कुमारी बैंकद्वारा सामुदायिक विद्यालयहरुलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा सामुदायिक विद्यालयहरुलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

वि.सं.२०८३ असार २५ बिहीवार १५:०३

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा...

नियामककै ‘म्युजिकल चियर’: संकटको भुमरीमा बीमा क्षेत्र र नयाँ नेतृत्वको अग्निपरीक्षा

नियामककै ‘म्युजिकल चियर’: संकटको भुमरीमा बीमा क्षेत्र र नयाँ नेतृत्वको अग्निपरीक्षा

वि.सं.२०८३ असार २४ बुधवार १९:३०

काठमाडौं। नेपालको वित्तीय बजारको एउटा बलियो खम्बा मानिएको बीमा क्षेत्र...

सिद्धार्थ बैंकमा किर्ते कागजात र कर्जा अनियमितताको आरोप, छानबिनको माग

सिद्धार्थ बैंकमा किर्ते कागजात र कर्जा अनियमितताको आरोप, छानबिनको माग

वि.सं.२०८३ असार २३ मंगलवार १३:०९

काठमाडौं । सिद्धार्थ बैंकको मनिग्राम रुपन्देही शाखाले किर्ते कागजातको प्रयोग...

कर्जा प्रवाहलाई सहज बनाउँदै राष्ट्र बैंक, मौद्रिक नीतिको संरचनामा हुँदैछ ऐतिहासिक परिमार्जन

कर्जा प्रवाहलाई सहज बनाउँदै राष्ट्र बैंक, मौद्रिक नीतिको संरचनामा हुँदैछ ऐतिहासिक परिमार्जन

वि.सं.२०८३ असार २२ सोमवार १६:०५

काठमाडौँ । मुलुकको बैंकिङ प्रणालीमा खर्बौँ रुपैयाँ लगानीयोग्य रकम (तरलता) थुप्रिए...

२० अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

२० अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

वि.सं.२०८३ असार २२ सोमवार १०:५८

काठमाडौं ।नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने...

राष्ट्रिय वाणिज्य बैङ्कको नयाँ सेवा सुरु, अनलाइनबाटै कर्जा आवेदन दिन सकिने

राष्ट्रिय वाणिज्य बैङ्कको नयाँ सेवा सुरु, अनलाइनबाटै कर्जा आवेदन दिन सकिने

वि.सं.२०८३ असार २० शनिवार २१:०५

काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्क ले आजदेखि अनलाइन कर्जा आवेदन...