back

बीमाको आम्दानी तथ्यांक: ८ महिनामा १४ जीवन बीमा कम्पनीको आम्दानी ९८ अर्ब ५३ करोड १६ लाख

nactional life

काठमाडौं । नेपालमा रहेको १४ वटा जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ८ महिना अर्थात फागुन महिनासम्ममा ९८ अर्ब ५३ करोड १६ लाख ७२ हजार रहेको छ ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार उक्त १४ कम्पनीले फागुन महीनामा मात्र कुल ११ अर्ब ६५ करोडभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् ।

चालु आवको फागुन महिनासम्ममा बीमा नबीकरण शुलक बापत ७९ अर्ब ८६ करोड ५५ लाख ४२ हजार आर्जन गरेका छन् । त्यस्तै, सोही अवधिमा प्रथप बीमा शुल्क बापत १८ अर्ब ६६ करोड ६१ लाख ३० हजार रहेको छ ।

चालु आवको ८ महिनासम्ममा १ करोड ३७ लाख ८० हजार २ जना सक्रिय बीमालेख संख्या रहेको प्रधाकिरणले जनाएको छ ।

१४ जीवन बीमा कम्पनीले फागुनमा मात्र ४ लाख १५ हजार ६७६ ओटा बीमालेख विक्री गरेर कुल ११ अर्ब ६५ लाख बीमा शुल्क आर्जन गरेका हुन् ।

यो बीमा शुल्क माघको तुलनामा भने ७.९७ प्रतिशत कम हो । माघमा १४ कम्पनीले कुल १२ अर्ब ६६ करोड बीमा शुल्क आर्जन गरेका थिए ।

फागुनमा सबैभन्दा बढी बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ । एक महीनामा यस कम्पनीले ३ अर्ब ९ करोड बीमा शुल्क आर्जन गरेको हो ।

यो सूचीमा दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ५० करोड बीमा शुल्क आर्जन गरेको छ ।

१४ कम्पनीमध्ये सबैभन्दा कम बीमा शुल्क राष्ट्रिय बीमा जीवन बीमा कम्पनीले आर्जन गरेको छ । कम्पनीले २४ करोड ८७ लाख बीमा शुल्क आर्जन गरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मुक्तिनाथ विकास बैंकको ‘फाइदा एप’ मा ‘सेल्फ–रिन्यु’ सुविधा थप

मुक्तिनाथ विकास बैंकको ‘फाइदा एप’ मा ‘सेल्फ–रिन्यु’ सुविधा थप

वि.सं.२०८३ जेठ १२ मंगलवार १७:४५

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा...

निर्जीवन बीमा बजारमा उत्साह: १० महिनामै संकलन भयो ४० अर्बमाथि बीमाशुल्क

निर्जीवन बीमा बजारमा उत्साह: १० महिनामै संकलन भयो ४० अर्बमाथि बीमाशुल्क

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:२०

काठमाडौँ । नेपालको निर्जीवन बीमा व्यवसायमा चालु आर्थिक वर्षको १०...

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:०३

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाका १२ वटा...

नेपाल बीमा प्राधिकरणको कारवाहीमा ६ बीमा कम्पनी, कुन कुन परे कारवाहीमा  ?

नेपाल बीमा प्राधिकरणको कारवाहीमा ६ बीमा कम्पनी, कुन कुन परे कारवाहीमा ?

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५६

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ६ बीमा कम्पनीहरुलाई २र२ लाख...

एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५३

काठमाडौं। एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तमु धिं...

राष्ट्रिय वाणिज्य बैंकद्वारा उदय परियोजना अन्तर्गत कोशी प्रदेशमा साना तथा मझौला उद्यम कर्जा लगानी गरिने

राष्ट्रिय वाणिज्य बैंकद्वारा उदय परियोजना अन्तर्गत कोशी प्रदेशमा साना तथा मझौला उद्यम कर्जा लगानी गरिने

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५०

काठमाडौं। साना तथा मझौला कर्जा लगानी लाई प्रोत्साहन गर्ने उद्धेश्यले...