back

स्थापनाको दोश्रो बर्षमै राष्ट्रिय खाद्य बैंक नाफामा

काठमाडौं । पोषिलो आहारको लागि दिगो कृषि उत्पादन, हाम्रो अभियानभन्ने नाराका साथ स्थापना भएको राष्ट्रिय खाद्य बैंकको दोश्रो बार्षिकसाधारणसभा सम्पन्न भएको

शनिवार काठमाण्डौको तीनकुने स्थित रोयल ब्याङक्युटमा एक समारोहबीच दोश्रो बार्षिक साधारण सभा सम्पन्नभएको हो

सो बार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा बोल्दै पूर्व स्वास्थ्यमन्त्री तथा शिक्षावीद उमेश श्रेष्ठले सरकारले गर्नुपर्ने कामखाद्यय बैकले गरेको बताए

उनले भने– “खाद्यय बंैकले सह«ानीयकार्य थालेको त्यसकारण पनिम यस संस्थासँग जोडिएको छु यस संस्थाले व्यवस्थापकीय रुपमा सवल भएर अघि बढ्नसके ठुलो उपलब्धीहासिल गर्ने देखेको छु सो अवसरमा उनले खाद्य्यबैंकले एक पालिका एक उत्पादनमा जोड दिएर अघि बढ्नुपर्ने बताए

खाद्य सुरक्षाको विषयमा सरकारले ध्यान दिन नसके पनि खाद्ययबैकले पहल कदमी लिएको उनले बताए

पूर्वमन्त्री श्रेष्ठले कृषि क्षेत्रलाई विचौलियाहरुले विकृत बनाएको उनीहरु मात्रै धनी भएकोबताए उनले कृषि क्षेत्रको लागि भण्डारणको जरुरत रहेको बताए


साधारण सभामा बोल्दै राष्टिय खाद्यय बैकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीले आफुहरुको सापनाले मुर्तरुप लिन थालेको बताए

उनले बर्षको दौरानमै संस्था ३० लाख नाफामा गएको आगामी बर्ष त्यसलाई अझै रफतारमा लगेर शेयर सदस्यहरुको मन जित्नेबताए

उनले भनेशेयर सदस्यहरुको लगानी सुरक्षा गर्ने, सीड मनिबाट बैंकलाई छोटो समयमा नै सवल बनाउने कुरामा आफुहरु सफल भएकोबताए

रैथाले बालीहरु समाप्त हुँदै गएको, बजारमा पत्रु खानेकुराहरुले मानिसको स्वास्थ्यमा खराबी ल्याएको उनले बताए

उनले स्वदेशी उत्पादनलाई सरकारले पनि प्राथमिकतामा राख्नुपर्ने, खानपान संस्कृति परिवर्तन गर्नुपर्ने बताए

त्यसैगरी अध्यक्ष उप्रेतीलेखाद्यय बैंकले आफना कृषि उत्पादन वटा प्रदेश अन्र्तगतको २३ ओटा जिल्लाबाट गरिरहेको आगामी दिनहरुमा ओटै प्रदेशबाटअग्यानिक कृषि उपज उत्पादनमा खाद्य्य बैंक लागि पर्ने बताएका छन्

खाद्य्य बैंकको साधारण सभामा बैंकका सल्लाकार दुर्गा बहादुर थापा, मधेश प्रदेशबाट पूर्व सांसद जयराम दहाल, काँग्रेस नेतृ सिर्जनासिंह, गण्डकी प्रदेशबाट योगेन्द्र नारायण शाह, लुम्बिनी प्रदेशबाट दुर्गानाथ गौतम, कर्णालीबाट पद्मा खड्का, प्रा.डा जिवनाथ धिताललगायतका अतिथिहरुले कृषि क्षेत्रको विकास विस्तारमा सरकारले यथेष्ट ध्यान दिनुपर्ने अभिमत प्रकट गर्दै राष्टिय खाद्यय बैंकलेचालेको कदमको सह«ाना गरेका थिए


साधारण सभाको अध्यक्षता बैंकका अध्यक्ष शंकर नाथ उप्रेतिले गरेका थिएभने स्वागत मन्तब्य प्रा.डा मोहन प्रसाद पन्थीले गरेका थिए । कार्यक्रमको सञ्चालन कृषि पत्रकार अशिम सापकोटाले गरेका थिए


प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १९ बुधवार २३:२८

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा...

१२ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको एलआईसीले लाभांश नबाँड्ने

१२ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको एलआईसीले लाभांश नबाँड्ने

वि.सं.२०८१ वैशाख १९ बुधवार २३:१३

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले अघिल्लो...

आईएमई लाइफ इन्स्योरेन्सको खुद नाफा ३३ करोड

आईएमई लाइफ इन्स्योरेन्सको खुद नाफा ३३ करोड

वि.सं.२०८१ वैशाख १९ बुधवार २३:०७

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो...

वीरगञ्जमा नबिल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा ४ जना पक्राउ

वीरगञ्जमा नबिल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा ४ जना पक्राउ

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:४७

वीरगञ्ज । नबिल बैंकको वीरगञ्ज शाखामा चोरी गरेको आशंकामा प्रहरीले...

गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न आधार दरमा कर्जा दिने

गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न आधार दरमा कर्जा दिने

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:४२

काठमाडौं । गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न आधार...

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:५२

काठमाडौँ । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...