back

बार्न अध्यक्षमा नेपाल एयरलाइन्सका अनिल घिमिरे

काठमाडौं । नेपालमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको छाता संगठन ‘बोर्ड अफ एयरलाइन्स रिप्रिजेन्टेटिभ्स इन नेपाल’ (बार्न) अध्यक्षमा नेपाल एयरलाइन्स कर्पोरेसनका अनिल घिमिरे चुनिएका छन् ।

बार्नको ३० र ३१औं वार्षिक साधारणसभाले घिमिरेको नेतृत्वमा सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।‘रेजिलियन्ट स्काइज, सेयर्ड भिजन’ भन्ने नारासाथ सम्पन्न साधारणसभाले नयाँ कार्यसमिति चयन गर्र्दै संस्थाको वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन समेत पारित गरेको छ ।

संस्थाको प्रथम उपाध्यक्षमा भोलाविक्रम थापा (इन्डिगो एयरलाइन्स), द्वितीय उपाध्यक्ष अवित श्रेष्ठ (एओसी–एन), महासचिव सरिक बोगटी (कतार एयरवेज) र कोषाध्यक्ष नवराज शाही (फ्लाई दुबई) चयन भएका छन् ।

कार्यसमितिमा सेर्कान बसार (टर्किस एयरलाइन्स), जुनु मलेकु (क्याथे प्यासिफिक), धिरजचन्द्र श्रेष्ठ (चाइना साउदर्न), सन्तोषविक्रम राणा (थाई एयरवेज), तृप्ति क्षेत्री (मलेसिया एयरलाइन्स), रमेश लामिछाने (इमिरेट्स) र बासु लामिछाने (फिट्स एयर) चयन भएका छन् । बार्न सन् १९९० मा स्थापना भएको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

शिक्षामन्त्रीद्वारा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई शपथ 

शिक्षामन्त्रीद्वारा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई शपथ 

वि.सं.२०८३ असार ३१ बुधवार १९:०९

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कैलालीको गेटास्थित...

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा शपथ ग्रहण

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा शपथ ग्रहण

वि.सं.२०८३ असार २६ शुक्रवार ११:१२

काठमाडौं । विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले...

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य नियुक्त, साउन १ देखि कमाण्ड सम्हाल्ने

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य नियुक्त, साउन १ देखि कमाण्ड सम्हाल्ने

वि.सं.२०८३ असार २५ बिहीवार १२:५८

काठमाडौँ । नेपाली बैंकिङ क्षेत्रमा व्यावसायिक र कुशल रणनीतिकारको छवि...

गोविन्दबहादुर कार्की मुख्य सचिव पदमा नियुक्त

गोविन्दबहादुर कार्की मुख्य सचिव पदमा नियुक्त

वि.सं.२०८३ असार २४ बुधवार १७:३३

काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्य सचिव पदमा नियुक्त गरेको...

सिटौलाको नेतृत्वमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

सिटौलाको नेतृत्वमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

वि.सं.२०८३ असार ३ बुधवार १८:५०

काठमाडौं । नेपालको सार्वजनिक यातायात क्षेत्रको छाता संगठन ‘नेपाल यातायात...

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

वि.सं.२०८३ असार ३ बुधवार १२:२२

काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रकै नेतृत्वदायी भूमिकामा रहेको नेपाल...