back

महासंघको एशोसियट्स कार्यकारिणी सदस्यतर्फ को-को भए विजयी ?

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको एशोसियट्सतर्फका कार्यकारिणी सदस्यमा १७ जना विजयी भएका छन् । कुल ३३ उम्मेदवारमध्ये धेरै भोट ल्याउने १७ जना निर्वाचित भएका हुन् ।

सबैभन्दा धेरै मत सचिन ढकाल १३९८ मत पाएका छन् । हेमन्त गोल्छा १२०२ मत, अम्बिका प्रसाद पौडेल ११९३ मत, उज्ज्वल कुमार श्रेष्ठ ११५६ मत, शक्ति कुमार बेगानी ११४२ मत, ऋषि अग्रवाल ११२२ मत, सुशील थापा १०९४ मत प्राप्त गरेका हुन् ।

यस्तै, राजेश कुमार अग्रवाल १०८२ मत पाएका छन् । सुयस प्याकुरेल १०६९ मत, रामशरण भण्डारी १०४३ मत, बाबु काजी कार्की १००६ मत, दिवश न्यौपाने ९९१ मत, कृष्ण लाल महर्जन ९८४ मत, शिवराज रेग्मी ९५४ मत, ईश्वर बहादुर जिसी ९४९ मत, सुरज उप्रेती ९०७ मत, बबु लामिछाने ८६० मत प्राप्त गरेका छन् ।

nactional life
Corporatebazar 11 Anniversary

नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचन: नयाँ कार्यसमितिको मत परिणाम सार्वजनिक, को–को भए विजयी?

नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचन: नयाँ कार्यसमितिको मत परिणाम सार्वजनिक, को–को भए विजयी?

वि.सं.२०८३ वैशाख २३ बुधवार ०८:४६

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि भएको...

राजनीतिक स्थायित्वलाई आर्थिक समृद्धिको अभूतपूर्व अवसरका रूपमा उपयोग गर्नुपर्छ :चन्द्र ढकाल

राजनीतिक स्थायित्वलाई आर्थिक समृद्धिको अभूतपूर्व अवसरका रूपमा उपयोग गर्नुपर्छ :चन्द्र ढकाल

वि.सं.२०८३ वैशाख २१ सोमवार १३:०७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले हालको...

महासंघ निर्वाचन: वित्तीय क्षेत्रको मुद्दा बोकेर मैदानमा उत्रिए राजकुमार तिमिल्सिना

महासंघ निर्वाचन: वित्तीय क्षेत्रको मुद्दा बोकेर मैदानमा उत्रिए राजकुमार तिमिल्सिना

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:१६

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनको...

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १२:१५

काठमाडौं । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ...

विकास आर्थिक समितिमा आगामि आर्थिक वर्षको बजेट तर्जुमाको तयारीबारेमा छलफल

विकास आर्थिक समितिमा आगामि आर्थिक वर्षको बजेट तर्जुमाको तयारीबारेमा छलफल

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:३७

काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिमा आर्थिक वर्ष...

डेपुटी गभर्नर पण्डितको सम्पत्ति सार्वजनिक : ३ करोडको जग्गा, २० तोला सुन

डेपुटी गभर्नर पण्डितको सम्पत्ति सार्वजनिक : ३ करोडको जग्गा, २० तोला सुन

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले आफ्नो...