back

पशुपन्छी क्षेत्रको निर्यातमा उछाल : ७ महिनामै १५ अर्ब नाघ्यो

काठमाडौं । नेपालबाट पशुपन्छी क्षेत्रका उत्पादनहरूको निर्यातमा उल्लेख्य सुधार देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा यस क्षेत्रको कुल निर्यात १५ अर्ब रुपैयाँ नाघेको छ ।

विभागको तथ्यांक अनुसार यस अवधिमा सबैभन्दा बढी ऊनको गलैँचा (कार्पेट) निर्यात भएको छ, जसको कुल मूल्य ६.४ अर्ब रुपैयाँ रहेको छ । यस्तै अन्य प्रमुख निर्यातित वस्तुहरूमा ऊन रहेको छ। यस अवधिमा ३.४ अर्ब रुपैयाँको ऊन निर्यात भएको छ ।

उपलब्ध तथ्यांक अनुसार दाना पदार्थको निर्यात २ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । त्यसैगरी छुर्पीको निर्यात २ अर्ब ३० करोड रुपैयाँ रहेको छ, जसले अन्तर्राष्ट्रिय बजारमा नेपाली दुग्धजन्य परिकारको माग बढ्दो रहेको संकेत गर्दछ ।

छालाको निर्यात २५ करोड रुपैयाँ बराबर भएको छ भने अन्य दुग्ध उत्पादनहरूको निर्यात ६ करोड ४० लाख रुपैयाँ पुगेको छ । यो तथ्यांकले कृषि तथा पशुपालनमा आधारित वस्तुहरूले नेपालको निर्यात व्यापारमा महत्वपूर्ण योगदान पु¥याइरहेको देखाउँछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा अभियोजन: १२१ जना प्रतिवादी, रु १ खर्ब १८ अर्ब बढी बिगो दाबी

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा अभियोजन: १२१ जना प्रतिवादी, रु १ खर्ब १८ अर्ब बढी बिगो दाबी

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:५०

काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सातवटा...

विदेशी मुद्रा र भारु ओसारपसारमा राष्ट्र बैंकको नयाँ नियम: कुन मुद्रा कति बोक्न पाइन्छ?

विदेशी मुद्रा र भारु ओसारपसारमा राष्ट्र बैंकको नयाँ नियम: कुन मुद्रा कति बोक्न पाइन्छ?

वि.सं.२०८३ साउन ७ बिहीवार २०:१२

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको कारोबार र ओसारपसारसम्बन्धी...

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

वि.सं.२०८३ साउन ६ बुधवार ११:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन...

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०६

काठमाडौं । उपभोक्ताहरूले सामान खरिद गर्दा अनिवार्य रूपमा सक्कली बिल...

विश्वकपबाट फिफालाई १५ अर्ब डलर आम्दानी, सदस्य राष्ट्रलाई बढ्नेछ आर्थिक सहयोग

विश्वकपबाट फिफालाई १५ अर्ब डलर आम्दानी, सदस्य राष्ट्रलाई बढ्नेछ आर्थिक सहयोग

वि.सं.२०८३ साउन ४ सोमवार १३:२३

काठमाडौं । फिफा विश्वकप २०२६ ले विश्व फुटबल महासंघ (फिफा)का...

५८ अर्बभन्दा धेरैको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत

५८ अर्बभन्दा धेरैको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत

वि.सं.२०८३ साउन ३ आइतवार १३:४१

काठमाडौं । आर्थिक वर्ष २०८२÷८३ मा उद्योग विभागले कुल ५८...