back
himalayan life

अस्पताल तथा नर्सिङ होमहरुले आधार दरमै १० लाख देखि ३ करोडसम्मको ऋण पाउने

काठमाडौँ । मेगा बैंकले तत्कालै ‘मेगा जीमन रक्षा कर्जा’ योजना सार्वजनीक गरेको छ । मुलुक कोभिडसँग लडिरहेको समयमा बैंकले हस्पताल तथा नर्सिङ होमहरुलाई सुलभ तरिकाले कर्जा प्रवाह गर्न यस्तो योजना सार्वजनीक गरेको हो । योजना अनुसार अस्पताल तथा नर्सिङ होमहरुलाई बैंकले आधार दरमै ऋण प्रवाह गर्ने भएको हो । अहिले बैंकले अन्य विभिन्न कर्जाहरुमा आधारदरको पाँच प्रतिशतसम्म बढी ब्याजदरमा कर्जा प्रवाह गरिरहेको छ ।

योजना अनुरुप अस्पताल तथा नर्सिङ होमहरुले अक्सिजन प्लान्ट स्थापनाका साथै अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर आदि खरिदको बैंकबाट कर्जा लिन सक्ने छन् । प्रशासनिक शुल्क तिर्नु नपर्ने गरि १० वर्ष अवधिका लागि १० लाख देखि ३ करोड सम्मको लोन लिन सकिने बैंकले जनाएको छ ।

२०७८ जेठ १४ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ असार १२ शुक्रवार १२:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि ४५ अर्ब खिच्दै...

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुर कार्यसम्पादनका आधारमा देशभरका जिल्ला...

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा लागुऔषधको उत्पादन, बिक्री–वितरण,...

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

वि.सं.२०८३ असार १२ शुक्रवार १०:१२

काठमाडौं । विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीलाई सरकारले दिएको...

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

वि.सं.२०८३ असार ११ बिहीवार २२:०४

काठमाडौं । नेपाल सरकार, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न...