back
nactional
Naima

नयाँ वर्षको अवसरमा भेटायो एपले ल्यायो विशेष अफर

काठमाडौं । नयाँ वर्षको अवसरमा काठमाडौंवासीका लागि भेटायो एपले आकर्षक अफरहरू घोषणा गरेको छ।

कम्पनीले घरायसी सेवामा विश्वासिलो साथीको रूपमा चिनिएका यस नयाँ वर्षमा आफ्नो प्रयोगकर्तालाई विशेष छुट र सुविधाहरू उपलब्ध गराउने घोषणा गरेको हो।

यस अफर अन्तर्गत, भेटायो एपले २० प्रतिशत छुट दिँदै सबै क्लिनिङ सेवामा विशेष छुट उपलब्ध गराएको छ। ग्राहकहरूले आफ्नो क्लिनिङ सेवामा प्रोमो कोड प्रयोग गरेर २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

साथै, लुगा धुने सेवा अब रु। ९९ प्रति किलो मात्रमा उपलब्ध हुनेछ, त्यो पनि फ्री पिकअप र डेलिभरी सुविधा सहित। यसबाट ग्राहकहरूलाई लुगा धुने झन्झटबाट मुक्त गरिन सक्नेछन्।

यस अफरका साथसाथै, भेटायो एपले नयाँ वर्षलाई अझ रोमाञ्चक बनाउन गिभअवे र गेम्स पनि आयोजना गर्दैछ। सहभागी हुन चाहने ग्राहकहरूले यी खेलमा भाग लिएर आकर्षक सेवा भाउचरहरू जित्न सक्नेछन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आजबाट नियमित डिपोहरूबाटै ग्यास बिक्री हुने, आफैं बेच्ने प्रक्रियाबाट पछि हट्यो आयल निगम

आजबाट नियमित डिपोहरूबाटै ग्यास बिक्री हुने, आफैं बेच्ने प्रक्रियाबाट पछि हट्यो आयल निगम

वि.सं.२०८३ भदौ १ सोमवार ०७:३९

काठमाडौं। खाना पकाउने एलपी ग्यास अब नियमित प्रक्रियाबाटै बिक्री हुने...

पल्सर पिपल्स च्वाइस अवार्डमा ५ खेलाडी : भोटिङका लागि खल्ती आईएमईसँग सम्झौता

पल्सर पिपल्स च्वाइस अवार्डमा ५ खेलाडी : भोटिङका लागि खल्ती आईएमईसँग सम्झौता

वि.सं.२०८३ भदौ १ सोमवार ०७:३१

काठमाडौं। एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गतको पिपल्स च्वाइस अवार्डको मनोनयन...

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ भदौ १ सोमवार ०७:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर...

क्लासिक टेकको ग्राहक वृद्धि ५६ प्रतिशत, शीर्ष आईएसपीलाई उछिन्यो

क्लासिक टेकको ग्राहक वृद्धि ५६ प्रतिशत, शीर्ष आईएसपीलाई उछिन्यो

वि.सं.२०८३ साउन ३१ आइतवार २१:०७

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो एमआईएस प्रतिवेदनअनुसार नेपालमा इन्टरनेट...

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

वि.सं.२०८३ साउन ३१ आइतवार २०:५८

काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक गरेको...

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल

वि.सं.२०८३ साउन ३१ आइतवार २०:५३

काठमाडौं । एनसेलले फोरजी नेटवर्क विस्तारसँगै विभिन्न जिल्लाका थप स्थानमा...