back

१८ निर्माण कम्पनी कालोसूचीमा पर्ने जोखिममा, ७ दिनभित्र स्पष्टीकरण माग

काठमाडौं । सरकारले डेढ दर्जन निर्माण कम्पनी तथा आपूर्तिकर्ताहरुलाई कालो सूचीमा राख्ने भएको छ ।

विभिन्न सार्वजनिक निकायहरुबाट लेखी आएको सिफारिसका आधारमा १८ वटा कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाइएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

यी कम्पनीहरूलाई आफ्नो पक्ष स्पष्ट गर्न ७ दिनको अन्तिम म्याद दिइएको छ। यसअघि कार्यालयले कालो सूचीमा नपर्ने आधार प्रमाण भए ३० दिन भित्र लिखित स्पष्टीकण पेश गर्न भनेको थियो ।

सरकारले कुनैपनि जवाफ प्राप्त नभएपछि कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाउन लागेको हो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ जीवन पाउने आशमा हेटौंडा कपडा उद्योग

नयाँ जीवन पाउने आशमा हेटौंडा कपडा उद्योग

वि.सं.२०८३ साउन ६ बुधवार १०:२१

काठमाडौं । एक समय नेपाली औद्योगिक विकास र स्वदेशी उत्पादनको...

कलकत्तामा ३० हजार मेट्रिक टन युरिया बोकेको तेस्रो जहाज आइपुग्यो

कलकत्तामा ३० हजार मेट्रिक टन युरिया बोकेको तेस्रो जहाज आइपुग्यो

वि.सं.२०८३ साउन ६ बुधवार १०:१७

काठमाडौं । भारतको कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया...

पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय 

पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय 

वि.सं.२०८३ साउन ५ मंगलवार १४:१६

काठमाडौँ । नयाँ चार पाङ्ग्रे गाडी खरिद गर्नुपर्ने भएमा अनिवार्य...

कोलकाताबाट पहिलोपटक सिधै विराटनगर आयो कार्गो रेल, पूर्वका उद्योगलाई ढुवानीमा राहत

कोलकाताबाट पहिलोपटक सिधै विराटनगर आयो कार्गो रेल, पूर्वका उद्योगलाई ढुवानीमा राहत

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०९

विराटनगर । तेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ अब...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...