back
nactional

सेयर बजार ३५ अंकले बढ्यो, १७ अर्बको कारोबार

काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकले बढेको छ । सेयर बजार नेप्से परिसूचक ३५.५५ अंकले बढेर २६६९.६५ को विन्दुमा कायम भएको छ ।

मंगलबार १८९ कम्पनीको सेयर बढेको छ भने ४७ कम्पनीको सेयर घटेको छ भने ७ कम्पनीको सेयर स्थिर रहेको छ । सेयर बढे पनि कारोबार रकम भने घटेको छ ।

दिनभरिमा ३२९ कम्पनीको १७ अर्ब २६ करोड रुपैयाँ बराबरको बारोबार भएको छ । सोमबार १९ अर्ब ६० करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

लगानीकर्ताहरू होटल तथा पर्यटन समूह र फाइनान्स समूहमा झुमिएका छन् । सो समूहहरू क्रमश ५.९९ र ५.९८ प्रतिशतले बढेको छ । त्यस्तै, सबैभन्दा धेरै बैंकिङ समूह ०.७६ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा सबैभन्दा धेरै हिमालयर रिइन्स्याेरेन्स सेयर कारोबार भएको छ । कम्पनीको ६० करोड १० लाख रुपौयाँको सेयर कारोबार भएको छ ।

मंगलबार प्रोग्रेसिप फाइनान्स, बरुण हाइड्रोपावर, सानजेन जलविद्युत, नेपाल वेयरहाउसिङको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा धेरै गुमाउनेमा एशियन हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिद्धार्थ क्यापिटलका दुई योजनाको लाभांश घोषणा, बाँकी दुई योजनाका इकाईधनीको हात खाली

सिद्धार्थ क्यापिटलका दुई योजनाको लाभांश घोषणा, बाँकी दुई योजनाका इकाईधनीको हात खाली

वि.सं.२०८३ भदौ २ मंगलवार १०:४१

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालित विभिन्न म्युचुअल...

सामान्य अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

सामान्य अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

वि.सं.२०८३ भदौ १ सोमवार १५:४७

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक...

मुहान हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

मुहान हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

वि.सं.२०८३ भदौ १ सोमवार १२:४६

काठमाडौं। मुहान हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित भदौ...

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:१७

काठमाडौं । इलामको रोङ गाउँपालिकाले पुँजी बजारमा पहुँच विस्तार गर्ने...

४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड

४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड

वि.सं.२०८३ साउन २५ सोमवार १२:३०

काठमाडौं । व्यवसायी शेखर गोल्छाको हुलास फिनसर्भ हायर पर्चेजले गत...

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

वि.सं.२०८३ साउन २१ बिहीवार १५:१६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...