back
Naima

संसदमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्दै अर्थमन्त्री, यस्तो छ ‘बजेट क्यालेन्डर’

सरकारले नयाँ व्यवस्था गर्दै फागुनको पहिलो सातादेखि नै संसदमा ‘प्रिबजेट’ छलफल गर्ने कार्यतालिका बनाएको छ ।

काठमाडौँ आज बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतलेबजेटका सिद्धान्त प्राथमिकताप्रस्तुत गर्ने भएकाछन्

अर्थमन्त्री डा.महतले आगामी आर्थिक वर्ष २०८१/८१ को बजेटका प्राथमिकता सिद्धान्तमाथि छलफल गरियोस् भनी संसदमा प्रस्तुत गर्नेभएका हुन्

उनले कर प्रस्ताव बाहेकको विषयमा छलफल गर्नेगरी प्रतिनिधि सभामा प्राथमिकता सिद्धान्त प्रस्तुत गर्न लागेको अर्थ मन्त्रालयलेजानकारी दिएको बैठक बिहान ११ बजेदेखि सुरु हुँदैछ

आज अर्थमन्त्रीले संसदमाप्रिबजेटछलफलका लागि प्रस्तुत गर्ने भएका हुन्


अर्थमन्त्रीले प्रतिनिधि राष्ट्रियसभामा छुट्टाछुट्टैविनियोजन विधेयकका सिद्धान्त प्राथमिकतापेस गर्ने कार्यक्रम रहेको

सरकारले नयाँ व्यवस्था गर्दै फागुनको पहिलो सातादेखि नै संसदमाप्रिबजेटछलफल गर्ने कार्यतालिका बनाएको

बजेटलाई  बास्तविकता  बनाउन सांसदहरुको सुझाव समेट्ने लक्ष्यसहितबजेट क्यालेन्डरफेर्दै सरकारले फागुन पहिलो साता नैसंसदमा पेस गर्ने व्यवस्था गरेको थियो प्रतिनिधि राष्ट्रियसभामा पेस विनियोजनविधेयकका सिद्धान्त प्राथमिक्तामाथि आउनेसांसदका सुझाव समेत समेट्ने लक्ष्य सरकारको देखिन्छ

चालू आर्थिक वर्षसम्म सरकारले जेठ १५ गते भित्र संसदमा बजेटको सिद्धान्त प्राथमिकता पेस गर्दै आइरहेको थियो यसअनुसारसंसदमा औपचारिकताका लागि मात्रै बजेटमाथि छलफल हुन्थ्यो संसदले दिएको सुझाव समेत बजेटमा समेटिएकोरेकर्डअहिलेसम्मछैन

नेपालको संविधान, २०७२ले जेठ १५ गते अनिवार्य रुपमा संसदमा बजेट पेस गर्नुपर्ने व्यवस्था गरेको थियो यसअनुसारआर्थिककार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६अनुसार जेठ १५ गते प्रतिनिधि राष्ट्रियसभामा बजेटको सिद्धान्त प्राथमिकता पेस हुँदैआएको थियो तर, यही वर्षको माघको मध्ये सातामा बसेको मन्त्रिपरिषद्को बैठकले यो व्यवस्थालाई संशोधन गर्दै राष्ट्रपतिकोकार्यालयबाट अध्यादेशका रुपमा आएको थियो

संशोधन ऐनअनुसार फागुन मसान्त भित्रमा संसदमा बजेटको सिद्धान्त प्राथमिकता पेस भइसक्नुपर्ने

यसका लागि फागुनको पहिलो साताभित्रै राष्ट्रिय योजना आयोगले मन्त्रालयहरूलाई बजेटको सिलिङ पठाइसकेको

यस्तै, स्रोत समितिले माघ मसान्त भित्रनै बजेटको सिलिङ तय गरिसकेको अर्थमन्त्री महतले आगामी वर्षमा १८ खर्ब रुपैयाँको बजेटल्याउने घोषणा गरिसकेका छन् स्रोत समितिको बैठक माघ १५ गते बसेर महिनाभरिमा बजेटको सिलिङ नै तय गरिसकेको

संसदबाट प्राप्त सुझाव निष्कर्ष प्राप्त भएसँगै अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको राजश्व व्ययको अनुमान तय गर्ने बजेटक्यालेन्डर परिवर्तन भएसँगै चैत १५ गतेभित्र संसदबाट सुझाव आइसक्नुपर्ने

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १६:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १४:००

काठमाडौं । नेपाली बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम उपलब्ध भए...

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३४

काठमाडौं । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा नेपाल...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...