back
himalayan life

नेपाल हिमालय सिमापार वाणिज्य संघको महासचिव पदमा रामचन्द्र पराजुलीको उम्मेद्वारी घोषणा

काठमाडौं नेपाल हिमालय सिमापार वाणिज्य संघको १२ औं महाधिवेशनमा रामचन्द्र पराजुलीले महासचिव पदमा आफ्नो उम्मेद्वारीघोषणा गरेका छन्

पराजुली विगत डेढ दशकदेखि व्यवसायीहरुको हकहितमा काम गर्दै आएका छन् उनले व्यवसायीक विभिन्न संघ संस्थाहरुमा विभिन्नजिम्मेवारी लिएर सफल भइसकेका छन् पराजुलीले चीनका नाका भएर व्यापार गर्ने  व्यवसायीहरुको मर्म, भावना बुझेका छन्

उनले विगतमा पनि नाकामा हुने व्यवसायीका समस्या समाधान सहजिकरणको लागि काम गर्दै आएका छन्

पराजुली व्यापारीका अनेक समस्या सम्बोधनको लागि सरकारी निकायहरुसँग समन्वय गर्दै आएका व्यक्ति हुन उनै पराजुली नेपालहिमालय सिमापार वाणिज्य संघको १२ औं महाधिवेशनमा रामचन्द्र पराजुलीले महासचिव पदमा उम्मेदारी घोषणा गरेका छन्

उनले साना तथा मझौला व्यवसायीहरुको छाता संस्था राष्ट्रिय व्यापार संघमा पनि द्धितीय उपाध्यक्ष पदमा रहेर व्यापारीहरुका थुपै्रसमस्याहरु संबोधन गर्न सफल भएका छन् पराजुलीले बैंकको ब्याजदर घटाउने, उत्तरी नाकाका समस्या समाधान गराउन, घरभाडाकाकुराहरुलाई मुद्दाका रुपमा लिएर काम गरेका छन वाणिज्य मन्त्रालयको वाणिज्य विभागको सदस्यको रुपमा पनि काम गरिसकेकाछन्

उनले नेपाल हिमालय सिमापार वाणिज्य संघको विदेश विभाग समितीको संयोजक रहेर चीनले गरेको बिआरआईको प्रशिक्षणमा भागलिएर बिआरआई कार्यान्वयनको लागि काम गर्न पनि महासचिव पदमा उम्मेदारी लिएको बताए

पराजुलीले व्यवसायीक समस्याको समाधान गर्ने योजनाका साथ महासचिवको उम्मेदार बनेको बताए उनले चीनबाट व्यवसाय गर्नेव्यवसायीहरुले केरुड तातोपानी नाकामा भोग्नु परेका समस्या समाधान गर्ने मुख्य एजेण्डाका रुपमा लिएको बताउनु भयो उनलेसंघको निर्वाचनमा महासचिव पदमा निर्वाचित भए व्यवसायीहरुले भोग्नु परेका आन्तरिक कर, भ्याट विल विभिन्न समयमा सरकारलेकार्यान्वयन गरेका नीतिगत समस्याहरु हल गर्न मुख्य प्राथमिकतामा राखेको बताए

पराजुलीले आफू निर्वाचित हुनासाथ उत्तरी नाकामा सडकको अति नै दयनीय अवस्था रहेका कारण व्यवसायीलाई वर्खायाममा सामानआयात गर्न धेरै समस्या रहेकाले त्यहाँको पूर्वाधार विकासका लागि सरोकारवाला निकायहरुसँग पहल गर्ने प्रतिवद्धता रहेको बताए

ट्रक, कन्टेनरहरु व्यवसायीहरुसँग समन्वय गरेर व्यवस्थापन सहजताका लागि पहल गर्ने उनको भनाई विभिन्न नाकाकासमस्याहरुमा कुरा उठाएको हुनाको दुई देशबिचको व्यापारमा सहजता ल्याउन पहल गर्ने बताए

उनले चीनसँग व्यवसाय गर्दा हुने समस्याहरु आवात जावात,भिषा समस्या कसरी निराकरण गर्ने योजना रहेको बताए उनले  नेपालसरकार  चीनबीचको व्यापारिक नाकासँग सम्बन्धित रहेर १९७४मा भएको सन्धी चीनले व्यवहारमा लागू गराउन अर्थ वाणिज्यमन्त्रालयसँग समन्वय गर्ने योजना बनाएको बताए पराजुलीले तातोपानी नाकालाई पूर्ववत अवस्थामा फर्काउन पहल गर्ने योजना रहेकोउनको भनाई

चीन सरकारसँग नेपाल सरकारले पारवहन सम्झौता गरे पनि अहिलेसम्म चीन सरकारले पालना नगरेकाले तत्काल कार्यान्वयन गर्न पहलगरी सहज रुपमा चीनसँग व्यापार गर्ने वातावरण  बनाउने प्रतिवद्धता रहेको उल्लेख गरे

उनले  हिमाल  पावर व्यापार संघ चीनसँग व्यापार गर्ने व्यवसायीहरुको हक हित समस्या समाधान गर्न खडा भएको संस्था भएकालेसंस्थाको निति भन्दा बाहिर नजाने बताए उनले चीनका नाका प्रयोग गरेर व्यापार गरेको २३ वर्षको अनुभव रहेकाले व्यवसायीहरुकोसमस्याको बारेमा अवगत रहेको बताए

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले संघ,...

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२८

काठमाडौं । ललितपुर महानगरपालिकाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने...

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुर कार्यसम्पादनका आधारमा देशभरका जिल्ला...

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा लागुऔषधको उत्पादन, बिक्री–वितरण,...

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

वि.सं.२०८३ असार १२ शुक्रवार १२:१४

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल...

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

वि.सं.२०८३ असार १२ शुक्रवार १०:१२

काठमाडौं । विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीलाई सरकारले दिएको...