back

नेपाल-भारत विद्युत व्यापार: के-के हुन् ‘नेपाल-भारत’ ऊर्जा सचिवस्तरीय बैठकले गरेका ८ निर्णयहरु ?

nactional life

काठमाडौं नेपालभारत उर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिले आठ निर्णय गरेको

चितवनको मेघौलीमा सम्पन्नसमितिको ११औं बैठकले विभिन्न आठ वटा निर्णयहरु गरेको हो

बैठकमा नेपालभारतबिचको मौजुदा विद्युत् प्रसारण लाइनहरु, निर्माणाधीन तथा प्रस्तावित अन्तर्देशीय प्रसारण लाइन, भारतीयलगानीका आयोजना तथा सम्बद्ध प्रसारण लाइन लगायतका विषयमा छलफल गरिएको थियो

ऊर्जा सचिव गोपालप्रसाद सिग्देल तथा भारतका ऊर्जा सचिव पंकज अग्रवालको सहभागितामा बैठक सम्पन्न भएको हो

अब नेपालको जलविद्युतलाई भारतीय बजार उपलब्ध गराउन चाहिने आवश्यक पूर्वाधार बनाउन सहजीकरण गर्नेछ

बैठकले ढल्केबर सबस्टेशनमा आवश्यक पूर्वाधार निर्माण भएपछि हाल सञ्चालन रहेको पहिलो अन्तर्देशीय ढल्केबरमुजफ्फुपुर ४००केभी प्रसारण लाइनबाट हुने विद्युत् आयातनिर्यातको परिणाम ८०० मेगावाटभन्दा बढी पुर्याउन अध्ययन गर्ने निर्णय भएको

अरुण तेस्रो आयोजनाद्वारा निर्माण भइरहेको ढल्केबरसीतामढी ४०० केभी प्रसारण लाइनबाट आदानप्रदान गर्न सकिने बारे अध्ययनगर्ने निर्णय समेत भएको

बैठकले टनकपुरमहेन्द्रनगर १३२ किलोभोल्ट विद्युत प्रसारण लाइन वा अन्य उच्च भोल्टेज क्षमताका प्रसारण लाइनबाट थप विद्युतनिर्यात गर्नका लागि सम्भाव्यता विकल्पहरुबारे जेटीटी अध्ययन गराउने, १३२ किलोभोल्ट तथा सो भन्दा कम क्षमताको विद्यमान प्रसारणलाइनबाट भारतेको छिमेकी राज्यहरुको प्रसारण प्रणाली उपयोग गरि दुई देशबीच विद्युत आयातनिर्यात गर्ने सम्वन्धमा भारतकोकेन्द्रिय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरण भारतका अन्य निकायहरुको समन्वयमा तयार गरेका विद्युत व्यापार गर्ने सम्वन्धीविधि/प्रक्रिया स्वीकृत गरिएको

जसअनुसार नेपालले भारतको बिहार तथा उत्तर प्रदेश राज्यस्तरीय प्रसारण प्रणाली प्रयोग गरि नेपाल भारतबीच विद्युत आयात निर्यातहुनेछ

यस्तै, बैठकले नेपाल भारतबीच इनरुवापुर्निया न्यू लुम्कि (दोदोधरा) बरेली ४०० किलोभोल्ट क्षमतका थप दुई वटा अन्तरदेशीयप्रसारण लाइनको निर्माण कार्य क्रमश: सन् २०२७/२८ २०२८/२९ सम्मको सम्पन्न गर्न लगानी मोडालिटी टुंगाउन जेडब्लुजीलाई निर्देशनदिएको

यस्तै, अन्तरदेशीय विद्युत प्रसारण लाइन मार्फत निर्यातका लागि १२० प्रतिशतसम्म क्षमता हुने गरि जलविद्युत आयोजनाहरुको स्वीकृतिदिने निर्णय भएको छ।

त्यसैगरि भारतेको प्रसारण प्रणाली प्रयोग गर्दै नेपालबाट ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्न भारतको विद्युत आयातनिर्यातनिर्देशिका बमोजिम नेपाल विद्युत प्राधिकरण, भारतको एनटीपीसी विद्युत व्यापार निगम बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच छिट्टैत्रिपक्षीय सम्झौत ागर्न सैद्धान्तिक पक्षहरुमा पनि छलफल गरिएको थियो

बैठकले नेपाल भारतबीच विद्युत व्यापार गर्न आवश्यक थप उच्च भोल्टेजस्तरका प्रसारण लाइनहरको अध्ययन गर्न जेटीटीलाई निर्देशनदिएको

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

५०० दरका नयाँ नोट आजदेखि चलनचल्तीमा,यस्ता छन् नयाँ नोटका विशेषता

५०० दरका नयाँ नोट आजदेखि चलनचल्तीमा,यस्ता छन् नयाँ नोटका विशेषता

वि.सं.२०८३ असार ३ बुधवार ०९:४२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच सय दरका नयाँ...

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

वि.सं.२०८३ असार २ मंगलवार ०९:३७

काठमाडौं । स्वास्थ्य बिमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बिमा बोर्डले...

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

वि.सं.२०८३ असार २ मंगलवार ०९:३१

काठमाडौँ । ठूलो आकारको बजेट विनियोजन गर्ने, तर विकास (पुँजीगत)...

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

वि.सं.२०८३ असार २ मंगलवार ०८:३७

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा आगामी आर्थिक वर्ष २०८३/०८४...

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

वि.सं.२०८३ असार २ मंगलवार ०८:३३

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का...

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...