back

कामना सेवा विकास बैंकको एजीएम आज, लाभांश पारित गर्ने मुख्य एजेन्डा

काठमाडौँ । कामना सेवा विकास बैंकले आज बैंकको १५ वार्षिक साधारणसभा (एजीएम) आयोजना गरेको छ । बैंकले लगानीकर्तालाई दिने लाभांस प्रस्ताव सहितको विभिन्न एजेण्डाहरु लिएर एजीएम गर्न लागेको हो ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १९.४७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा चुक्तापुँजीको २ अर्ब ६५ करोड १९ लाख ६३ हजार ७३१.५९ रुपैयाँको १८.५० प्रतिशतका दरले हुन आउने ४९ करोड ६ लाख १३ हजार २९०.३४ रुपैयाँबराबरको बोनस सेयर तथा बोनस सेयर कर प्रयोजनका लागि ०.९७ प्रतिशतका दरले हुन आउने रकम २ करोड ५७ लाख ४० हजार ४८.२० रुपैयाँबराबरको नगद लाभांश छन्।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नेछ भने संस्थापक तथा सर्वसाधरण सेयरधनीका तर्फबाट ३–३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले गत कात्तिक १० गते १ दिनका लागि बुक क्लोज गरिसकेको छ। यसको अर्थ गत कात्तिक ९ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश पाउन र सभा भाग लिन पाउनेछन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १० लाखसम्मको पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १० लाखसम्मको पुरस्कार जित्ने अवसर

वि.सं.२०८३ साउन २४ आइतवार १८:१७

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

कर्णाली विकास बैंकका सीईओ शाहसहित तीन जना पक्राउ

कर्णाली विकास बैंकका सीईओ शाहसहित तीन जना पक्राउ

वि.सं.२०८३ साउन २४ आइतवार १३:००

काठमाडौं ।नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकका...

कार किन्न नबिलले ५.४४ प्रतिशतमै ऋण दिने

कार किन्न नबिलले ५.४४ प्रतिशतमै ऋण दिने

वि.सं.२०८३ साउन २४ आइतवार ११:५६

काठमाडौं । नबिल बैंकले सवारी साधन खरिद गर्न चाहानेलाई लक्षित...

माछापुच्छ्रे बैंकको ‘बिल जितौँ’ सुविधा सञ्चालनमा

माछापुच्छ्रे बैंकको ‘बिल जितौँ’ सुविधा सञ्चालनमा

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:१९

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार...

सिआईबीको छानबिनमा निर्दोष ठहरिएपछि सन नेपाल लाइफका सिइओ अर्याल काममा फर्किए

सिआईबीको छानबिनमा निर्दोष ठहरिएपछि सन नेपाल लाइफका सिइओ अर्याल काममा फर्किए

वि.सं.२०८३ साउन २२ शुक्रवार १२:४५

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ)...