back

काभ्रेमा एमालेको घरदैलो : कोशीपारीका लागि अमित लामाको समृद्धिको मार्गचित्र

nactional life

काठमाडौं । काभ्रे क्षेत्र नं. १ को कोशीपारी क्षेत्रमा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले घरदैलो अभियान तीव्र बनाएको छ ।

पार्टीका केन्द्रीय सदस्य तथा उम्मेदवार अमित लामा गाउँगाउँ पुगेर मतदातासँग भेटघाट गर्दै विकास, रोजगारी, पूर्वाधार विस्तार र कृषि आधुनिकीकरणका विषयमा छलफल गरिरहेका छन् ।

लामाले कोशीपारीको समृद्धिका लागि दीर्घकालीन योजना आवश्यक रहेको भन्दै सुनकोशी तेस्रो जलविद्युत आयोजना अघि बढाउन पहल गर्ने बताएका छन् । उनका अनुसार आयोजना सुरु भए स्थानीय रोजगारी, व्यापारिक गतिविधि र राजस्व वृद्धि हुने अपेक्षा गरिएको छ । साथै जल–पर्यटन, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, खानेपानी–सिँचाइ सुधार र सडक स्तरोन्नति प्राथमिकतामा राखिने उनले बताएका छन् ।

विगतमा अपेक्षित विकास हुन नसकेको उल्लेख गर्दै लामाले आधारभूत सेवा विस्तार र समृद्ध कोशीपारी निर्माणका लागि यसपटक एमालेलाई अवसर दिन मतदातासँग आग्रह गरेका छन् । आगामी पाँच वर्षभित्र क्षेत्रलाई नमुना विकासको मार्गमा अघि बढाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

वि.सं.२०८३ जेठ २५ सोमवार १४:१८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले...

मधेश प्रदेशमा पहिलो पटक काँडेभ्याकुर चरा फेला

मधेश प्रदेशमा पहिलो पटक काँडेभ्याकुर चरा फेला

वि.सं.२०८३ जेठ २४ आइतवार १६:५३

काठमाडौं। नेपालमा मात्र पाईने एकमात्र चरा काँडेभ्याकुर मधेश प्रदेशमा पहिलो...

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

वि.सं.२०८३ जेठ २४ आइतवार १६:४९

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनको मुख्य मेरुदण्ड मानिएको...

सर्वोच्चको नजिर: धितो रोक्कामा प्रक्रियागत त्रुटि देखाएर जमानीकर्ता दायित्वबाट उम्कन नमिल्ने

सर्वोच्चको नजिर: धितो रोक्कामा प्रक्रियागत त्रुटि देखाएर जमानीकर्ता दायित्वबाट उम्कन नमिल्ने

वि.सं.२०८३ जेठ २४ आइतवार १६:३५

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले कर्जा सुरक्षाका लागि राखेको...

फिफा विश्वकप २०२६ मा नयाँ नियम : समय खेर फाल्ने प्रवृत्ति रोक्न कडा कदम

फिफा विश्वकप २०२६ मा नयाँ नियम : समय खेर फाल्ने प्रवृत्ति रोक्न कडा कदम

वि.सं.२०८३ जेठ २४ आइतवार ११:२५

काठमाडौँ । आगामी फिफा विश्वकप २०२६ लाई अझ तीव्र, अनुशासित...

विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशकहरूलाई ऊर्जा मन्त्रीको निर्देशन: असार १५ भित्र विस्तृत कार्ययोजना ल्याउनुस्

विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशकहरूलाई ऊर्जा मन्त्रीको निर्देशन: असार १५ भित्र विस्तृत कार्ययोजना ल्याउनुस्

वि.सं.२०८३ जेठ २२ शुक्रवार ०९:४६

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...