back

३ सय जना स्टाफ नर्सका लागि रोजगारि (सूचनासहित)

काठमाडौं । लोकसेवा आयोगले ३ सय जना स्टाफ नर्सका लागि विज्ञापन खुलेको छ । नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न विज्ञापन खुलेको हो ।

दरखास्त आह्वान अनुसार खुलामा १६५ जना मागेको छ । त्यस्तै, महिलामा ४५, आदिवासी जनजातिमा ३६, मधेसीमा २९, दलितमा १३, अपांगमा ७ र पिछडिएका क्षेत्रमा ५ जना स्टाफ नर्स मागेको हो ।

आवेदकले चैत्र २२ गतेभित्र फाराम भरिसक्नुपर्नेछ । दोब्बर दस्तुरमा भने चैत्र २९ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन दिँदा अनलाइनमार्फत् १८ वर्ष पूरा भई ४५ ननाघेकाले आवेदन दिन पाउनेछन् ।


कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा लिएका छौँ : उपराष्ट्रपती यादव

कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा लिएका छौँ : उपराष्ट्रपती यादव

वि.सं.२०८१ भदौ २५ मंगलवार १२:३०

काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा...

नदी किनारबाट थप बीस मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छ : प्रधानमन्त्री ओली

नदी किनारबाट थप बीस मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छ : प्रधानमन्त्री ओली

वि.सं.२०८१ भदौ २५ मंगलवार ११:२२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँका नदी किनारबाट थप...

‘अब जनताको राउण्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन्’ : प्रचण्ड

‘अब जनताको राउण्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन्’ : प्रचण्ड

वि.सं.२०८१ भदौ २० बिहीवार १३:०४

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ...

मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलङ्क र जघन्य अपराध हो : प्रधानमन्त्री ओली

मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलङ्क र जघन्य अपराध हो : प्रधानमन्त्री ओली

वि.सं.२०८१ भदौ २० बिहीवार १३:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखन तथा ओसारपसार...

शिक्षा र रोजगारी बिचको अन्तरसम्बन्ध विषयक राष्ट्रिय सेमिनार सम्पन्न

शिक्षा र रोजगारी बिचको अन्तरसम्बन्ध विषयक राष्ट्रिय सेमिनार सम्पन्न

वि.सं.२०८१ भदौ १५ शनिवार २२:०३

ललितपुर । नेपाल उद्योग परिसंघ, होटेल संघ नेपाल र नाडा...

टीआरसी विधेयक दुवै सदनबाट पारित, १० देशले गरे स्वागत

टीआरसी विधेयक दुवै सदनबाट पारित, १० देशले गरे स्वागत

वि.सं.२०८१ भदौ १४ शुक्रवार १०:२१

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप...