back
nactional

अमेरिकी फेडरल रिजर्भले घटायो ब्याजदर, कति पुग्यो ?

काठमाडौं । अमेरिकी केन्द्रिय बैंक फेडरल रिजर्भले ब्याजदर घटाएको छ । फेडरल रिजर्भल शून्य दशमलव ५० प्रतिशत बिन्दुले ब्याजदर कटौती गरेको हो ।

फेडरल ओपन मार्केट कमिटि (एफओएमसी) ले हालको सन्दर्भमा सो बराबरको ब्याजदर घटाउने निर्णय गरेको हो । यसअघि फेडरल ब्याजदर ५.२५ प्रतिशत देखि ५.५० प्रतिशतसम्मको सीमामा रहेको थियो । तर, हाल भने यस्तो ब्याजदर ४.७५ प्रतिशत देखि ५ प्रतिशतसम्मको सीमा झारेको छ।

बेरोजगार दर र मूल्यवृद्धिमा आशलाग्दो परिणम देखिन थालेपछि ब्याजदर घटाउने निर्णय गरेको सञ्चारमाध्यमहरु उल्लेख गरेका छन् । बेरोजगारीको जोखिम विस्तारै सन्तुलन तर्फ रहेकोले पनि ब्याजदर कटौति गरिएको उल्लेख छ । आगामी दिनमा मूल्य वृद्धि नियन्त्रणमे रहेमा २०२४ को अन्त्य तिर पुनः शून्य दशलव ५० प्रतिशत बिन्दुले ब्याजदर घट्न सक्ने अनुमान समेत गरिएको छ ।

पछिल्लो आँकडा अनुसार अमेरिकी बेरोजगार दर ४.४ प्रतिशत छ । यस्तो दर एक वर्ष अघि भने ४ प्रतिशत मात्रै रहेको थियो । यता, मूल्य वृद्धि पनि २.३ प्रतिशतमा आइपुगेको छ । मूल्यवृद्धि यसअघि २.६ प्रतिशत रहेको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको अटोमोबाईल क्षेत्रलाई ‘मेक इन नेपाल’ बाट ‘मेड इन नेपाल’मा लैजान सकिन्छः सौरभ ज्योती

नेपालको अटोमोबाईल क्षेत्रलाई ‘मेक इन नेपाल’ बाट ‘मेड इन नेपाल’मा लैजान सकिन्छः सौरभ ज्योती

वि.सं.२०८३ भदौ १ सोमवार ०७:४४

काठमाडौँ। नेपालमा तीव्र गतिमा अघि बढिरहेको अटोमोबाइल एसेम्ब्ली उद्योगलाई अब...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १६:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि...

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३४

काठमाडौं । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा नेपाल...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

अटोमोबाइल केवल व्यापार होइन पूर्ण इकोसिस्टम हो : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

अटोमोबाइल केवल व्यापार होइन पूर्ण इकोसिस्टम हो : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

वि.सं.२०८३ साउन २२ शुक्रवार ११:१२

काठमाडौं। पछिल्ला केही वर्षयता विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को गम्भीर...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...