back
nactional

क्रिसमस विशेष : भाटभटेनी सुपर मार्केटमा नामीको रोमाञ्चक सर्प्राइज

काठमाडौं । क्रिसमसको अवसरमा नामीले देशभरका ग्राहकहरूलाई भाटभटेनी सुपर मार्केटमा रोमाञ्चक सर्प्राइजको अनुभव प्रदान गर्ने भएको छ ।

कम्पनीले डिसेम्बर २३ देखि २५ सम्म, काठमाडौँ उपत्यका र डिसेम्बर २५ मा उपत्यका बाहिरका भाटभटेनीहरूमा आउने ग्राहकहरूलाई लक्षित गरी नामीसँग क्रिसमसमा रमाइलो गर्ने अवसर ल्याएको हो ।

सो अवधिमा ग्राहकहरूले सान्ता क्लॉसलाई भेट्ने, सर्प्राइज उपहारहरू प्राप्त गर्ने र बिग ह्याच विथ फाइभ स्टार लक्जरी, नामीको टेस्ट ड्राइभ गर्ने मौका पाउनेछन्। ‘अ जोइफुल क्रिसमस एट भाटभटेनी विथ नामी’ सोमबारदेखि नै सुरु भइसकेको छ ।

डिसेम्बर २५ मा काठमाडौँ उपत्यका बाहिर विस्तार भएर नेपालका प्रमुख शहरहरूका भाटभटेनी स्थानहरू वीरगन्ज, विराटनगर, चितवन, पोखरा, र बुटवलमा समेत ग्राहकहरूले यस्को अनुभव लिन पाउने कम्पनीले जनाएको छ ।

काठमाडौँ उपत्यका बाहिर पनि यसमा सहभागीहरूले सान्ता क्लॉसलाई भेट्ने अवसरहरू र विशेष सर्प्राइज उपहारहरू प्राप्त गर्न पाउने छन् ।

यसबाहेक, ग्राहकहरूले द बिग ह्याच नामीको टेस्ट ड्राइभ गरी यसका लक्जरियस फिचर्स्हरू आफैं अनुभव गर्न सक्नेछन् । कम्पनीले नामीसँग टेस्ट ड्राइभ र सरप्राइजको रमाइलो उत्सवमा सहभागी हुन आग्रह गरेको छ ।

काठमाडौं उपत्यकाभित्र भक्तपुर, कोटेश्वर, सानागाउँ र टोखाका भाटभटेनी सुपर मार्केटमा उक्त योजना डिसेम्बर २५ सम्म चल्नेछ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:३७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

नाइमा मोबिलिटी एक्सपोमा म्याक्सस इ-टेरेन पिकअपको उत्साहजनक बुकिङ, छुट सुविधा भदौ १५ सम्म थप

नाइमा मोबिलिटी एक्सपोमा म्याक्सस इ-टेरेन पिकअपको उत्साहजनक बुकिङ, छुट सुविधा भदौ १५ सम्म थप

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:३०

काठमाडौं ।  हिमालय अर्गनाइजेसन अन्तर्गतको आधिकारिक वितरक हिमालय मोटरक्स प्रा.लि.ले...

गोल्छा ग्रुपद्वारा ‘ग्लोकल टिन हिरो नेपाल २०२६’ का शीर्ष ६ फाइनालिस्ट घोषणा: नेपालसहित पाँच दक्षिण एसियाली देशमा विस्तार

गोल्छा ग्रुपद्वारा ‘ग्लोकल टिन हिरो नेपाल २०२६’ का शीर्ष ६ फाइनालिस्ट घोषणा: नेपालसहित पाँच दक्षिण एसियाली देशमा विस्तार

वि.सं.२०८३ भदौ २ मंगलवार १८:१७

काठमाडौं । किशोरकिशोरीहरूको प्रतिभा, नेतृत्व क्षमता र सामाजिक प्रभावलाई सम्मान...

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ?

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ?

वि.सं.२०८३ भदौ २ मंगलवार १४:०४

काठमाडौं । शाओमीले नेपालमा रेडमी १७ सिरिज अन्तर्गत रेडमी १७...

नाइमा मोबिलिटी एक्सपो २०२६ मा एथर नेपालको सफलता: ५०० भन्दा बढी बुकिङसँगै ‘ओभरटोन सिरिज’प्रति ग्राहकको उच्च आकर्षण

नाइमा मोबिलिटी एक्सपो २०२६ मा एथर नेपालको सफलता: ५०० भन्दा बढी बुकिङसँगै ‘ओभरटोन सिरिज’प्रति ग्राहकको उच्च आकर्षण

वि.सं.२०८३ भदौ २ मंगलवार १२:०३

काठमाडौँ । बैद्य इनर्जी प्राइभेट लिमिटेडअन्तर्गत सञ्चालित एथर नेपाल (Ather...