back

महालक्ष्मी लाइफको नाफामा सामान्य वृद्धि, यस्ता छन् अन्य सूचकहरु

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको खुद नाफा १.५० प्रतिशतले बढ्यो । कम्पनीले यो त्रैमासमा ६ करोड ६८ लाख २ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ६ करोड ५८ लाख १७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै कम्पनीले खुद बीमा शुल्क ९९.५१ प्रतिशत बढाउन सफल भएको छ । यो अवधिमा कम्पनीले ७८ करोड ४२ लाख ६१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको खुद बीमा शुल्क ३९ करोड ३१ लाख २ हजार रुपैयाँ आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको बीमालेखको संख्या १६२.८४ प्रतिशतले बढेर २३ हजार २१९ वटा जीवन बीमा पोलिसी बिक्री गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले बीमा लेखको संख्या ८ हजार ८७२ वटा जीवन बीमा पोलिसी बिक्री गरेको थियो ।

यस अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जगेडा कोष १२९.०१ प्रतिशतले बढेर १६ करोड ८ लाख ४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जगेडा कोष ७ करोड २ लाख १६ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको जीवन बीमा १७१.५८ प्रतिशतले बढेर १ अर्ब ३३ करोड ६० लाख ३६ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोष ४९ करोड १९ लाख ५२ हजार रुपैयाँ रहेको थियो । कम्पनीको दिर्घकालिन कर्जा लगानी २२.८० प्रतिशतले बढेर २ अर्ब ८ करोड ९१ लाख ५६ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले दिर्घकालिन कर्जा लगानी १ अर्ब ७० करोड १३ लाख ३५ हजार रुपैयाँ लगानी गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १७९७.७२ प्रतिशतले बढेर २ करोड ८२ लाख ५७ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोहि अवधमा कम्पनीले खुद दाबी भुक्तानी १४ लाख ८९ हजार रुपैयाँ गरेको थियो ।

२०७८ जेठ ११ गते प्रकाशित


melung
उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

वि.सं.२०८० साउन २४ बुधवार १७:०५

काठमाडौं । अरु देशमा जसरि सम्भावित जोखिमलाई घटाउन र व्यवसाय...

सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

वि.सं.२०८० साउन ३ बुधवार ११:४१

काठमाडौं । नेपालमा डेंगु देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक...

एक तहको निर्वाचनमा पराजित भएको व्यक्ति अब ५ वर्षसम्म उम्मेदवार बन्न नपाउने, निर्वाचन सम्बन्धि कानुन संशोधन

एक तहको निर्वाचनमा पराजित भएको व्यक्ति अब ५ वर्षसम्म उम्मेदवार बन्न नपाउने, निर्वाचन सम्बन्धि कानुन संशोधन

वि.सं.२०८० असार १९ मंगलवार ११:१५

काठमाडौं । निर्वाचन आयोगले एउटा तहमा चुनाव पराजित भएको व्यक्ति...

नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन

नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन

वि.सं.२०८० असार १८ सोमवार १३:४१

मुग्लिन। पहिरोका कारण अवरुद्ध नारायगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ...

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

वि.सं.२०८० असार १७ आइतवार १३:०२

मुग्लिन । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना...

कमलादीको स्काइवाक आजदेखि खुला,टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुने

कमलादीको स्काइवाक आजदेखि खुला,टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुने

वि.सं.२०८० असार १५ शुक्रवार १०:०७

काठमाडौँ । एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल...