back
nactional

सरकारले सार्वजनिक संस्थानको वर्गीकरण गर्ने

काठमाडौं । सरकारले सार्वजनिक संस्थानहरूको वर्गीकरण गर्ने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले सार्वजनिक संस्थानलाई व्यवस्थित, प्रभावकारी र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित वर्गीकरण गर्ने योजना अघि सारेको हो।

संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा सार्वजनिक संस्थानहरूको अवस्था, कार्यक्षमता र आवश्यकता अनुसार वर्गीकरण गरिने उल्लेख गरिएको छ।

नीति तथा कार्यक्रममा सार्वजनिक संस्थानहरूमा निजी क्षेत्रसँग सहकार्य विस्तार गर्ने, संस्थानहरूको क्षमता अभिवृद्धि गर्ने तथा आवश्यकताअनुसार गाभ्ने नीति पनि समेटिएको छ।

सरकारले लामो समयदेखि घाटामा रहेका तथा प्रभावकारी रूपमा सञ्चालन हुन नसकेका संस्थानहरूको सुधारका लागि नयाँ रणनीति अपनाउने संकेत गरेको छ। यसअन्तर्गत संस्थानहरूको व्यवस्थापन सुधार, सञ्चालन खर्च नियन्त्रण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य लिइएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आजदेखि देशभरका म्यानपावर पूर्ण रूपमा बन्द हुने, भिसा आएका श्रमिकलाई पनि नउडाइने

आजदेखि देशभरका म्यानपावर पूर्ण रूपमा बन्द हुने, भिसा आएका श्रमिकलाई पनि नउडाइने

वि.सं.२०८३ भदौ १ सोमवार ०८:०४

काठमाडौँ। सरकारले आफ्ना व्यवसायीक मागप्रति उदासीनता देखाएको आरोप लगाउँदै नेपाल...

आज नाग पञ्चमी पर्व मनाइँदै

आज नाग पञ्चमी पर्व मनाइँदै

वि.सं.२०८३ भदौ १ सोमवार ०७:२०

काठमाडौं । नागपञ्चमी पर्व आज नागको पूजाअर्चना गरी मनाइँदै छ...

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

वि.सं.२०८३ साउन ३१ आइतवार २०:५८

काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक गरेको...

राष्ट्रिय विद्यालय इनोभेसन लिगका लागि क्यान महासंघ र दुर्शिक्षाबीच समझदारी 

राष्ट्रिय विद्यालय इनोभेसन लिगका लागि क्यान महासंघ र दुर्शिक्षाबीच समझदारी 

वि.सं.२०८३ साउन ३१ आइतवार २०:३१

काठमाडौं । देशभर प्रविधि शिक्षा र डिजिटल साक्षरता अभिवृद्धि गर्ने...

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

वि.सं.२०८३ साउन २८ बिहीवार १८:०६

जनकपुर । पूर्वप्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले आफ्नो पद...

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

वि.सं.२०८३ साउन २८ बिहीवार १४:१९

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त...