back

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १३४ रुपियाँ ५१ पैसा र बिक्रीदर १३५ रुपियाँ ११ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ २८ पैसा र बिक्रीदर ८७ रुपियाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ४५ पैसा र बिक्रीदर ९७ रुपियाँ ८८ पैसा, युरोपियन युरो एकको खरिददर १५२ रुपियाँ ६६ पैसा र बिक्रीदर १५३ रुपियाँ ३४ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रुपियाँ १५ पैसा र बिक्रीदर १७९ रुपियाँ ९५ पैसा तोकिएको छ ।

स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रुपियाँ ४७ पैसा र बिक्रीदर १६४ रुपियाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपियाँ ३७ पैसा र बिक्रीदर १०४ रुपियाँ ८४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ९८ पैसा र बिक्रीदर १४ रुपियाँ ०४ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ४६ पैसा र बिक्रीदर २० रुपियाँ ५५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३५ पैसा र बिक्रीदर नौ रुपियाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ५० पैसा र बिक्रीदर १८ रुपियाँ ५८ पैसा, थाई भाट एकको खरिददर चार रुपियाँ ०९ पैसा र बिक्रीदर चार रुपियाँ ११ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ८२ पैसा र बिक्रीदर नौ रुपियाँ ८७ पैसा, हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ ३६ पैसा र बिक्रीदर १७ रुपियाँ ४३ पैसा रहेको छ ।

भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपियाँ ८७ पैसा र बिक्रीदर ३६ रुपियाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपियाँ ९० पैसा र बिक्रीदर ३७ रुपियाँ ०७ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपियाँ ६२ पैसा र बिक्रीदर ३६ रुपियाँ ७८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ०३ पैसा र बिक्रीदर ३२ रुपियाँ १७ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३८ रुपियाँ ७७ पैसा र बिक्रीदर ४४० रुपियाँ ७३ पैसा, बहराइन दिनार एकको खरिददर ३५६ रुपियाँ ७७ पैसा र बिक्रीदर ३५८ रुपियाँ ३६ पैसा, ओमनी रियाल एकको खरिददर ३४९ रुपियाँ ३८ पैसा र बिक्रीदर ३५० रुपियाँ ९४ पैसा रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ जीवन पाउने आशमा हेटौंडा कपडा उद्योग

नयाँ जीवन पाउने आशमा हेटौंडा कपडा उद्योग

वि.सं.२०८३ साउन ६ बुधवार १०:२१

काठमाडौं । एक समय नेपाली औद्योगिक विकास र स्वदेशी उत्पादनको...

कलकत्तामा ३० हजार मेट्रिक टन युरिया बोकेको तेस्रो जहाज आइपुग्यो

कलकत्तामा ३० हजार मेट्रिक टन युरिया बोकेको तेस्रो जहाज आइपुग्यो

वि.सं.२०८३ साउन ६ बुधवार १०:१७

काठमाडौं । भारतको कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया...

पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय 

पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय 

वि.सं.२०८३ साउन ५ मंगलवार १४:१६

काठमाडौँ । नयाँ चार पाङ्ग्रे गाडी खरिद गर्नुपर्ने भएमा अनिवार्य...

कोलकाताबाट पहिलोपटक सिधै विराटनगर आयो कार्गो रेल, पूर्वका उद्योगलाई ढुवानीमा राहत

कोलकाताबाट पहिलोपटक सिधै विराटनगर आयो कार्गो रेल, पूर्वका उद्योगलाई ढुवानीमा राहत

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०९

विराटनगर । तेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ अब...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...