back
himalayan life

म निराश होइन आशा चाँही छर्न चाहन्छु : अध्यक्ष ढकाल

उद्यमी व्यवसायीको मनोबल अझै बढ्न सकेन्

काठमाडौं । यसैगरी उद्योग वाणिज्य महासंघमा अध्यक्ष चन्द्र ढकालले उद्यमी व्यवसायीको मनोबल अहिले पनि बढ्न नसकेको बताएका छन् । उनले जबसम्म हामी  देशभित्रै मर्यादित र उच्च ज्यालासहितको रोजगारिमा अवसरहरु सिर्जना गर्न सक्दैनौं निराशलाई आशामा बदल्न नसकिने बताए ।

उनले भने, ‘उद्मी व्यवसायीको मनोबल अहिले पनि बढ्न नसकेको देशभरका करिब २४० संस्थाहरुसँग  गरेको सर्वेक्षणमा देखाएको छ । यो प्रतिवेदन महासंघ छिट्टै  सार्वजनिक समेत गर्नेछ  ।

व्यक्तिगत रुपमा भन्ने हो भने म निराश होइन आशा चाँही छर्न चाहन्छु । अवस्था सुधारन्मुख छ, तर हाम्रा युवाहरुको चाहना पूरा गर्न अहिलेको सुधार प्रर्याप्त छैन् ।

जबसम्मदेशभित्रै मर्यादित र उच्च ज्यालासहितको रोजगारीमा अवसरहरु सिर्जना गर्न सक्दैनौं निराशलाई आशामा बदल्न सकिँदैन । अहिले व्याप्त निराश त्यसकै परिणाम हो । ’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

वि.सं.२०८३ असार ५ शुक्रवार ११:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका जारी...

शिक्षा क्षेत्रको बजेट २ खर्ब १८ अर्ब, ६९ प्रतिशतभन्दा बढी रकम स्थानीय तहमा 

शिक्षा क्षेत्रको बजेट २ खर्ब १८ अर्ब, ६९ प्रतिशतभन्दा बढी रकम स्थानीय तहमा 

वि.सं.२०८३ असार ४ बिहीवार १२:५०

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक...