back
nactional

आजको फलफूल तथा तरकारीको मूल्य कति ?

काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले आज(मंगलबार)का लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार आज गोलभेँडा ठुलो (भारतीय) प्रतिकेजी अधिकतम रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु १७, आलु रातो प्रतिकेजी रु ३२, आलु रातो (भारतीय) प्रतिकेजी रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६६, गाजर (लोकल) प्रतिकेजी रु ३०, गाजर (तराई) प्रतिकेजी रु २०, बन्दा (लोकल) प्रतिकेजी रु १०, बन्दा (तराई) प्रतिकेजी रु ८,काउली स्थानीय प्रतिकेजी रु ८, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु १५, काउली (तराई) प्रतिकेजी रु ८, मूला रातो प्रतिकेजी रु २०, मूला सेतो (लोकल) प्रतिकेजी रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु २०, भन्टा लाम्चो प्रतिकेजी रु २०, भन्टा डल्लो प्रतिकेजी रु ४०, मटरकोसा प्रतिकेजी ५० रुपैया न्यूनतम मूल्य तोकिएको छ ।

यस्तै, घिउ सिमी (लोकल) प्रतिकेजी रु ४०, घिउसिमी (राजमा) प्रतिकेजी रु ७०, टाटे सिमी प्रतिकेजी रु ३०, तितेकरेला प्रतिकेजी रु ११०, लौका प्रतिकेजी रु ४०, फर्सी पाकेको प्रतिकेजी रु ४०, सलगम प्रतिकेजी रु ८०, भिण्डी प्रतिकेजी रु १००, सखरखण्ड प्रतिकेजी ७०, पिँडालु प्रतिकेजी रु ८०, स्कुस प्रतिकेजी रु ३०, रायो साग प्रतिकेजी रु ८, पालुङ्गो साग प्रतिकेजी ३५, चमसुरको साग रु ३५, तोरीको साग प्रतिकेजी रु २०, मेथीको साग प्रतिकेजी रु ३५, प्याज हरियो प्रतिकेजी रु ३०, बकुला प्रतिकेजी रु ६०, तरुल प्रतिकेजी रु ८०, च्याउ (कन्य) प्रतिकेजी रु ९०, च्याउ (डल्ले) प्रतिकेजी रु ३६० न्यूनतम मूल्य कायम गरिएको छ ।

त्यस्तै, समितिले स्याउ (झोले) प्रतिकेजी रु २४०, स्याउ (फुजी) प्रतिकेजी रु २५०, केरा (दर्जन) रु १४०, कागती प्रतिकेजी रु १४०, अनार प्रतिकेजी रु ३००, अङ्गुर (हरियो) प्रतिकेजी रु ३००, अङ्गुर (कालो) प्रतिकेजी रु ३००, सुन्तला (नेपाली) प्रतिकेजी रु १४०, सुन्तला (भारतीय) प्रतिकेजी रु ९०, जुनार प्रतिकेजी रु १००, काँक्रो (लोकल) प्रतिकेजी रु ११०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ४०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २२०, अम्बा प्रतिकेजी रु १००, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐँसेलु) प्रतिकेजी रु ४००, किबी प्रतिकेजी रु २००, आभोकाडो प्रतिकेजी रु २८० निर्धारण गरेको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विद्युत् महसुलमा भ्याटविरुद्ध उज्यालो युवा फ्रन्टको हस्ताक्षर अभियान

विद्युत् महसुलमा भ्याटविरुद्ध उज्यालो युवा फ्रन्टको हस्ताक्षर अभियान

वि.सं.२०८३ भदौ १ सोमवार १५:५१

काठमाडौं । सर्वसाधारणको विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने...

विद्युत उत्पादनसँगै आन्तरिक खपत र प्रसारण पूर्वाधार सुदृढीकरणमा सरकारको प्राथमिकता

विद्युत उत्पादनसँगै आन्तरिक खपत र प्रसारण पूर्वाधार सुदृढीकरणमा सरकारको प्राथमिकता

वि.सं.२०८३ भदौ १ सोमवार १५:४४

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत...

सीजी सिमेन्टको ९ महिनाको सञ्चालन आम्दानी २ अर्ब ५९ करोड

सीजी सिमेन्टको ९ महिनाको सञ्चालन आम्दानी २ अर्ब ५९ करोड

वि.सं.२०८३ भदौ १ सोमवार १५:४२

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी सिमेन्ट इन्डस्ट्रिज पाल्पा प्रालिले चालू...

‘जीवित एक्स्पो २०२६’ सम्पन्न: स्वास्थ्य, सौन्दर्य र पोषणका नयाँ उत्पादन सार्वजनिक

‘जीवित एक्स्पो २०२६’ सम्पन्न: स्वास्थ्य, सौन्दर्य र पोषणका नयाँ उत्पादन सार्वजनिक

वि.सं.२०८३ भदौ १ सोमवार १३:१०

काठमाडौँ । वाइभ इभेन्ट एन्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा शनिवार...

नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो

नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो

वि.सं.२०८३ भदौ १ सोमवार १२:५८

काठमाडौं । नेपाल टेलिकमको खुद मुनाफा आर्थिक वर्ष २०८२/८३ को...

सुनचाँदीको मूल्यमा वृद्धि

सुनचाँदीको मूल्यमा वृद्धि

वि.सं.२०८३ भदौ १ सोमवार १२:५५

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको...