back
nactional
Naima

जर्मनीको क्रिसमस मार्केटमा कारले ठक्कर दिंदा ५ को मृत्यु, २ सय जना घाइते

काठमाडौं । जर्मनीको क्रिसमस मार्केटमा तीव्र गतिको कारले ठक्कर दिँदा ५ जनाको मृत्यु भएको छ ।

घटनामा २ सय जना घाइते भएका छन्। जर्मनीको म्याग्डेबर्ग क्षेत्रमा रहेका पसलहरूबीचको साँघुरो गल्लीमा कार तीव्र गतिमा गुडिरहेको र धेरै जनालाई ठक्कर दिएको सीसीटीभीप्लसले जनाएको छ ।

शनिबार राति उक्त स्थानमा मृतकको सम्झनामा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ । घट्नाका विषयमा स्थानीयले नियोजित भनेका छन् । आक्रमण जानाजानी भएको हुनसक्ने आशंका गरिएको छ । केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

घट्नापछि जर्मनीभर क्रिसमस बजारहरूमा सुरक्षा बढाइएको छ । म्याग्डेबर्ग शहरका अधिकारीहरूले ‘म्याग्डेबर्गमा क्रिसमस सकियो’ भनेका छन् ।

घटना १६ डिसेम्बर २०१९ मा भएको दुखद आक्रमणको प्रतिध्वनिका रुपमा लिइएको छ ।

त्यसबेला एक आतंकवादीले बर्लिनको क्रिसमस बजारमा ट्रकले हानेको थियो, जसमा १२ जनाको मृत्यु भएको र ७० भन्दा बढी घाइते भएका थिए । अपराधी भागेर इटाली पुगेका थिए, जहाँ उनलाई प्रहरीले गोली हानेर मारेको थियो । (सीसीटीभीप्लस)

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आजदेखि देशभरका म्यानपावर पूर्ण रूपमा बन्द हुने, भिसा आएका श्रमिकलाई पनि नउडाइने

आजदेखि देशभरका म्यानपावर पूर्ण रूपमा बन्द हुने, भिसा आएका श्रमिकलाई पनि नउडाइने

वि.सं.२०८३ भदौ १ सोमवार ०८:०४

काठमाडौँ। सरकारले आफ्ना व्यवसायीक मागप्रति उदासीनता देखाएको आरोप लगाउँदै नेपाल...

आज नाग पञ्चमी पर्व मनाइँदै

आज नाग पञ्चमी पर्व मनाइँदै

वि.सं.२०८३ भदौ १ सोमवार ०७:२०

काठमाडौं । नागपञ्चमी पर्व आज नागको पूजाअर्चना गरी मनाइँदै छ...

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

वि.सं.२०८३ साउन ३१ आइतवार २०:५८

काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक गरेको...

राष्ट्रिय विद्यालय इनोभेसन लिगका लागि क्यान महासंघ र दुर्शिक्षाबीच समझदारी 

राष्ट्रिय विद्यालय इनोभेसन लिगका लागि क्यान महासंघ र दुर्शिक्षाबीच समझदारी 

वि.सं.२०८३ साउन ३१ आइतवार २०:३१

काठमाडौं । देशभर प्रविधि शिक्षा र डिजिटल साक्षरता अभिवृद्धि गर्ने...

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

वि.सं.२०८३ साउन २८ बिहीवार १८:०६

जनकपुर । पूर्वप्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले आफ्नो पद...

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

वि.सं.२०८३ साउन २८ बिहीवार १४:१९

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त...