back
nactional

सेयर बजारमा भारी अंकको गिरावट

काठमाडौं । सेयर बजारमा भारी अंकको गिरावट आएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक २.१४ प्रतिशत अर्थात् ५७.९९ अंकले घटेको छ । यो सँगै नेप्से २६३९.९२ बिन्दुमा बन्द भएको छ ।

यस दिन ५ अर्ब ९० करोड ७ लाख ९१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार अवधिभर ३१९ कम्पनीको एक करोड ३८ लाख ६३ हजार ४४३ कम्पनीको सेयर किनबेच भएको छ।

यस दिन नेप्सेमा सूचीकृत १३ वटै सूचक राताम्य बनेको छ ।

यस दिन २३ कम्पनीको मात्र मूल्य बढेको छ । २२१ कम्पनीको मूल्यमा गिरावट आएको छ । सोमबार वीन नेपाल लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, कालिका लघुवित्त, पिपुल्स हाइड्रोपावर, मानुषी लघुवित्त लगायत कम्पनीको सेयर मूल्य बढेका छन् ।

ङादी ग्रुप पावरको सेयरमूल्य सर्वाधिक ९.२० प्रतिशतले घटेको छ । त्यस्तै, गुडवील फाइनान्स, छ्याङ्दी हाइड्रोपावर इष्टर्न हाइड्रोपावर गोर्खाज फाइनान्स लगायत कम्पनीको सेयर मूल्य घटेका छन् । कारोबार रकमको आधारमा भने हिमालयन रि-इन्स्योरेन्स अगाडि छ । कम्पनीको २२करोद् ३ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सामान्य अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

सामान्य अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

वि.सं.२०८३ भदौ १ सोमवार १५:४७

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक...

मुहान हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

मुहान हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

वि.सं.२०८३ भदौ १ सोमवार १२:४६

काठमाडौं। मुहान हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित भदौ...

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:१७

काठमाडौं । इलामको रोङ गाउँपालिकाले पुँजी बजारमा पहुँच विस्तार गर्ने...

४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड

४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड

वि.सं.२०८३ साउन २५ सोमवार १२:३०

काठमाडौं । व्यवसायी शेखर गोल्छाको हुलास फिनसर्भ हायर पर्चेजले गत...

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

वि.सं.२०८३ साउन २१ बिहीवार १५:१६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८३ साउन २१ बिहीवार १०:५९

काठमाडौं । होटल सिराईचुली लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन...