back
nactional

नेपालमा मोनोरेल सञ्चालनसहित दक्षिण कोरियासँग विभिन्न ६ वटा सम्झौता

काठमाडौँ दक्षिण कोरियासँग नेपालमा मनोरेल स्थापनाको लागि सम्झौता भएको

नेपाल मोनोरेल केएमई ट्राभल प्रालिकी निर्देशक संगीता कुँवर दक्षिण कोरियाको डेलिम मोनोरलका प्रमुख कार्यकारी अधिकृत सेओङबूसियोपबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो

सम्झौतामा नेपाललगायत अन्य देशमा मोनोरेल स्थापनाको लागि सामानको उत्पादन, बजार व्यवस्थापन मर्मत सम्बन्धी कार्यहरू गर्नेउल्लेख  

कोरियाको राजधानी सउलमा हालै सम्पन्न एकस्पोर्टस ग्लोबर टुरिजम २०२४गोष्ठीमा नेपालदक्षिण कोरियाबीच मोनोरेलसहितसातवटा सम्झौता भएका थिए

ड्राइभिङनेशनल डेभलपमेन्टनारा दिएको उक्त गोष्ठीको कोरियास्थित नेपाली  राजदूतावास, ग्लोबल एनआरएन फाउन्डेसन, हान्याङ्गविश्वविद्यालय एमआइटी फाउन्डेसनले संयुक्तरुपमा आयोजना गरिएको थियो  

कार्यक्रममा नेपालको खेलकुद क्षेत्रको प्रवर्धन विकासको सहकारी ढाँचा स्थापना पारस्परिक सम्बन्ध विस्तारको लागि दक्षिणकोरियाको कलेज अफ आर्ट्स एण्ड फिजिकल एजुकेसनबिच पनि सम्झौता भएको उक्त सम्झौतामा कलेज अफ आर्ट्स एण्डफिजिकल एजुकेशनका डीन सेङनो ली राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले हस्ताक्षर गरेका छन्  

त्यसैगरी सामाजिक कल्याण, संस्कृति आदानप्रदान पर्यटन प्रवर्धन तथा विकासको लागि कोरियाको दुगेदर कोरिया लभ एण्ड होपस्वंमसेवी समूह ग्लोबल एनआरएनए फाउण्डेसनबीच पनि सम्झौता भएको

सम्झौतामा ग्लोबल एनआरएनए फाण्डेसनका अध्यक्ष विनोद कुँवर दुगेदर कोरिया लभ एण्ड होप स्वंमसेवी समूहको तर्फबाट प्रोफेसरयोङसु किम लभ एण्ड भलन्टियर कोरका उपाध्यक्ष प्रा.किम यङ्ग सुले हस्ताक्षर गरेका छन्

त्यसैगरी शैक्षिक आदानप्रदानलाई प्रवर्द्धन, फ्याकल्टी कार्यक्रमहरुमा सहकार्य शैक्षिक अनुसन्धान प्रविधि विकासमा सहयोग तथासहकार्यको लागि हान्याङ युनिभर्सिटी बीके २१ ह्युमनटेक कन्भर्जेन्स ग्रेजुएट स्कुल मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजीबिच पनिसम्झौता भएको सम्झौतामा बीके २१ को तर्फबाट डीन डा. सेओङनो ली मेलबर्न इन्स्टिच्युटका अध्यक्ष जमुना गुरुङले हस्ताक्षरगरेका छन्

अन्तर्राष्ट्रिय स्तरमा नेपालका युवा खेलाडीको वृत्ति विकासको लागि आर्थिक, भौतिक नैतिक सहयोग सहकार्यको लागि पनिसम्झौता भएको उक्त सम्झौतामा ग्लोबल एनआरएन फाण्डेसनका अध्यक्ष विनोद कुँवर, अन्तर्राष्ट्रिय पर्वत समाजका उपाध्यक्षसंगीता कुँवर नेपाल खेलकुद अनुसन्धान प्रवर्द्धन प्रतिष्ठानका प्राध्यापक केशव थापा, कोरियाको ग्योङसान खुटबल सङ्घकाउपाध्यक्ष काङ योङहोले हस्ताक्षर गरेका छन्

त्यसैगरी टेबल टेनिस खेलको लागि शैक्षिक प्रविधि विकासको अनुसन्धानको लागि पनि सम्झौता भएको

उक्त सम्झौतामा फस्टपोङ कम्पनी लिमिटेडका सिईओ अमिर कमन्दी हान्याङ विश्वविद्यालयको खेलकुद उद्योग तथा विज्ञानविभागका प्राध्यापक सिद्धार्थ विक्रम पाँणेले हस्ताक्षर गरेका छन्

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पालीठाकुरीकोको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, परराष्ट्र मन्त्री नारायण प्रकाश साउदलगायतले शुभकामना दिएकाथिए  

एनआरएन आईसीसीका तथा  ग्लोबल एनआरएन फाउन्डेसनका अध्यक्ष विनोद कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई राष्ट्रियखेलकुद परिषदका सदस्यस सचिव टंकलाल घिसिङ, कोरियाका लागि नेपाली राजदूत महामहिम डा. ज्योति प्याकुरेल, हान्याङ्ग  विश्वविद्यालयका प्रमुख  किजङ ली, एनआरएन आईसीसी ग्लोबल एनआरएन फाउन्डेसनका संरक्षक शेष घले एमआइटीफाउन्डेसनको निर्देशक जमुना गुरुङ, कम्बोडियाका राजदूत छ्रिङ बोटम रंगसाइ, पाकिस्तानका राजदूत नबील मुनीरले विशेष सम्बोधनगरेका थिए  

उक्त कार्यक्रममा विभिन्न विश्वविद्यालयका दक्ष खातीप्राप्त प्राध्यापकहरुलगायत सम्बन्धित विषयका विशेषज्ञहरूले १५ वटा कार्य तथाशोधपत्रहरू  प्रस्तुत गरेका थिए  

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एनसेलले बुझायो करिब ५ अर्ब नवीकरण दस्तुर

एनसेलले बुझायो करिब ५ अर्ब नवीकरण दस्तुर

वि.सं.२०८३ भदौ ४ बिहीवार ०८:२९

काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रालिले...

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ भदौ ४ बिहीवार ०८:२०

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर...

एनसेलकाे १९८ देशमा हुने अन्तर्राष्ट्रिय आउटगोइङ कलमा नयाँ पल्स रेट लागू

एनसेलकाे १९८ देशमा हुने अन्तर्राष्ट्रिय आउटगोइङ कलमा नयाँ पल्स रेट लागू

वि.सं.२०८३ भदौ ३ बुधवार १६:२१

काठमाडौं। एनसेलले १९८ देशमा हुने अन्तर्राष्ट्रिय आउटगोइङ कलमा नयाँ पल्स...

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

वि.सं.२०८३ भदौ ३ बुधवार १३:०१

काठमाडौं । बुधबार सुनको भाउ तोलामा २ हजार ७ सय...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:३७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...