back
nactional

ज्योति विकास बैंकको नाफा झण्डै तीन गुणाले बढ्यो

काठमाडौं ज्योति विकास बैंकले नाफामा आकर्षक बढोत्तरी गरेको बैंकको नाफा झण्डै तीन गुणा बढेको

बैंकले हालै प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो

समिक्षा अवधिमा बैंकको नाफा .९० गुणाले बढेर १० करोड १० लाख ३४ हजार रुपैयाँ पुगेको गत आवको दोस्रो त्रैमासमा भनेबैंकको खुद नाफा करोड ४७ लाख रुपैयाँ मात्रै थियो

विशेषगरि बैंकको संचालल नाफामा आएको बढोत्तरीले नै खुद नाफामा छलाङ मारेको हो सो अवधिमा बैंकको संचाल नाफा १९६.७३प्रतिशत अर्थात् करोड ९६ लाख रुपैयाँबाट बढेर १४ करोड ७३ लाख रुपैयाँ पुगेको तर, बैंकको खुद ब्याज आम्दानी भने सामान्यअर्थात् .३६ प्रतिशतको गिरावट देखिएको चालु आवको महिनामा बैंकले अर्ब १२ करोड ४२ लाख रुपैयाँ ब्याज आम्दानीगरेको

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २४ करोड ८४ लाख ९५ हजार रुपैयाँ पुगेको

हाल बैंकको चुक्ता पुँजी अर्ब ३९ करोड ५७ लाख रुपैयाँ पुगेको छ। जगेडा तथा कोषको आधार पनि २२.८६ प्रतिशत बढेर अर्ब ६९करोड ९५ लाख रुपैयाँ पुगेको

बैंकको खराब कर्जा भने बढेर .८६ प्रतिशत पुगेको

यता, बैंकको प्रतिसेयर आम्दानी पनि रुपैयाा ९७ पैसाले बढेर रुपैयाँ ६० पैसा कायम भएको बैंकको प्रतिसेयर नेटवर्थ भने १३३कायम भएको

सो अवधिमा बैंकले ६० अर्ब २२ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरि ५० अर्ब ८० करोड ९७ लाख रुपैयाँ कर्जा लगानी गरेको

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाल एसबिआई बैंकको सञ्चालक समिति अध्यक्षमा मनिष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको सञ्चालक समिति अध्यक्षमा मनिष कुमार चान्दना चयन

वि.सं.२०८३ भदौ १ सोमवार २२:१५

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा मनिष...

पाल्पाको तानसेनमा एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

पाल्पाको तानसेनमा एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

वि.सं.२०८३ भदौ १ सोमवार २०:५३

पाल्पा । एभरेस्ट बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा...

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

वि.सं.२०८३ भदौ १ सोमवार २०:४३

काठमाडौं । नेपाली जनताको घरदैलोमा विगत ३२ वर्ष देखि अनवरत...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब सीईओ नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब सीईओ नियुक्त

वि.सं.२०८३ भदौ १ सोमवार २०:३७

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कल्याण विक्रम पाँडेलाई नायब प्रमुख...

कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध

कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध

वि.सं.२०८३ भदौ १ सोमवार १५:४९

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपाल सरकार तथा आन्तरिक राजस्व...

सानिमा रिलायन्स लाइफको क्लब अचिभर्स इभेन्ट भव्यताका साथ सम्पन्न

सानिमा रिलायन्स लाइफको क्लब अचिभर्स इभेन्ट भव्यताका साथ सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १२:४२

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३...