back
nactional

कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा लिएका छौँ : उपराष्ट्रपती यादव

काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा लिएको बताएका छन् ।

आज काठमाडौँमा आयोजना भएको नेपाल फुड फोरम २०२४ मा बोल्दै यादवले कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा लिएको बताएका हुन् ।

कृषि खाद्य प्रणालीमा नाफा मात्र नभएर सामाजिक रूपान्तरमा समेत जोड दिन आवश्यक रहेको बताए । यस्तै सो फोरममा बोल्दै कृषि क्षेत्रका युवालाई आकर्षण गर्नु पर्नेमा जोड दिए । ‘युवाहरूलाई कृषिमा संलग्न गर्ने सरकारले काम गर्ने छ ।’ उनले भने, ‘कृषि क्षेत्रलाई अनुकूल वातावरण सृजना गर्न आवश्यक छ।’

किसानले आधुनिक प्राविधिक प्रयोग गरेका दाबी गरे । सो बाट किसानले लाभ लिएको बताए । ‘हामीले उपलब्धि पनि हासिल गरेका गरेका छन्,’ उनले भने । आज एक दिने फोरममा विभिन्न लगानी घोषण भएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नारायणगढ–मुग्लिन सडकको आवधिक मर्मतका लागि बोलपत्र प्रक्रिया अघि बढ्यो

नारायणगढ–मुग्लिन सडकको आवधिक मर्मतका लागि बोलपत्र प्रक्रिया अघि बढ्यो

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:२४

काठमाडौं । नेपालको प्रमुख तथा सर्वाधिक व्यस्त सडकखण्डमध्ये एक नारायणगढ–मुग्लिन...

पुराना स्मार्टफोन पुनःप्रयोग गर्दै ई–वेस्ट घटाउने सामसङको योजना

पुराना स्मार्टफोन पुनःप्रयोग गर्दै ई–वेस्ट घटाउने सामसङको योजना

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:४०

काठमाडौं । सामसङ नेपालले नयाँ स्मार्टफोन बिक्रीसँगै पुराना मोबाइल उपकरणको...

आजदेखि देशभरका म्यानपावर पूर्ण रूपमा बन्द हुने, भिसा आएका श्रमिकलाई पनि नउडाइने

आजदेखि देशभरका म्यानपावर पूर्ण रूपमा बन्द हुने, भिसा आएका श्रमिकलाई पनि नउडाइने

वि.सं.२०८३ भदौ १ सोमवार ०८:०४

काठमाडौँ। सरकारले आफ्ना व्यवसायीक मागप्रति उदासीनता देखाएको आरोप लगाउँदै नेपाल...

आज नाग पञ्चमी पर्व मनाइँदै

आज नाग पञ्चमी पर्व मनाइँदै

वि.सं.२०८३ भदौ १ सोमवार ०७:२०

काठमाडौं । नागपञ्चमी पर्व आज नागको पूजाअर्चना गरी मनाइँदै छ...

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

वि.सं.२०८३ साउन ३१ आइतवार २०:५८

काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक गरेको...

राष्ट्रिय विद्यालय इनोभेसन लिगका लागि क्यान महासंघ र दुर्शिक्षाबीच समझदारी 

राष्ट्रिय विद्यालय इनोभेसन लिगका लागि क्यान महासंघ र दुर्शिक्षाबीच समझदारी 

वि.सं.२०८३ साउन ३१ आइतवार २०:३१

काठमाडौं । देशभर प्रविधि शिक्षा र डिजिटल साक्षरता अभिवृद्धि गर्ने...