ड्रोनबाट यस्तो देखियो रोल्पाको लिवाङ बजार (फोटो फिचर)
वि.सं.२०८१ फागुन २५ आइतवार
रोल्पा । रोल्पा नगरपालिकास्थित लिवाङ बजार व्यापार र सांस्कृतिक जीवनको केन्द्र हो । जहाँ हरियाली डाँडाहरू र पर्वतीय दृश्यहरूले वातावरणलाई थप समृद्ध र आकर्षक बनाएको छ। रोल्पाको सबैभन्दा ठूलो बजार तथा व्यापारिक केन्द्रसमेत रहेको लिवाङ वरीपरि रहेका अग्ला डाँडा र हरियालीले थप सुन्दरता थपेको छ ।



प्रकाशित समय : १०:२८ बजे





















