back
nactional

निषेधाज्ञामा थप कडाई, विवाहमा २५ जना भेला हुन पाउने व्यवस्था पनि खारेज

काठमाडौं । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप कडा पारिएको छ । हिजो सोमबार एकैदिन १३९ जनाको कोरोनाले ज्यान लिएपछि काठमाडौं उपत्यकाका स्थानिय प्रशासनले थप कडाई गर्ने निर्णय गरेका हुन् । काठमाडौं उपत्याकामा जनसंख्य धेरै भएकाले जोखिम बढ्ने भन्दै स्थानिय प्रशासन थप कडाइमा उत्रेको हो ।

आज बसेको उपत्यकाको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा लम्व्याउने निर्णय गरेका छन । साथै विकास निर्माणको नाममा भिड बढेको भन्दै राष्ट्रिय गौरवका बाहेक अन्य निर्माण रोक्ने निर्णय गरेको छ ।

स्थानिय प्रशासनले यसअिघ बिवाह ब्रतबन्ध जस्ता कार्यमा २५ जनासम्म सहभागी हुन पाउने व्यवस्थामा परिवर्तन गरी अव १० जनासम्म मात्रै सहभागी हुन पाउने व्यवस्था गरेको छ । २०७८ वैशाख २८ गते प्रकाशित ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

डिएलए नेपालको महासचिवमा अधिवक्ता रविन्द्र प्रधानको दाबी

डिएलए नेपालको महासचिवमा अधिवक्ता रविन्द्र प्रधानको दाबी

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:५३

भक्तपुर । डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) नेपालको आगामी राष्ट्रिय महाधिवेशनमा...

चिकित्सकको निर्वाह भत्ता, कार्य अवधि र सेवा सुविधाबारे प्रधानमन्त्री कार्यालयमा छलफल

चिकित्सकको निर्वाह भत्ता, कार्य अवधि र सेवा सुविधाबारे प्रधानमन्त्री कार्यालयमा छलफल

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:४४

काठमाडौं । प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता, काम गर्ने...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:३७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

राष्ट्रिय सूचना दिवस मनाइँदै

राष्ट्रिय सूचना दिवस मनाइँदै

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:३९

काठमाडौं । आज (बुधबार) राष्ट्रिय सूचना दिवस मनाइँदै छ । ...

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

अवैध बाटोबाट विदेश गएकाको उद्धारमा जटिल, १२ लाखको सीमा राखेर कार्यविधि बन्दै

अवैध बाटोबाट विदेश गएकाको उद्धारमा जटिल, १२ लाखको सीमा राखेर कार्यविधि बन्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १८:२५

काठमाडौं । अवैध बाटोबाट विदेश गएर अलपत्र परेका वा ज्यान...