back

नेप्से परिसूचक १६१.९४ अंकले बढ्दा ७५ कम्पनी सकरात्मक सर्किटको तहमा

साताको दोस्रो कारोबार दिन आज सेयर बजारमा रौनक छाएको छ । अघिल्लो दिन अहिलेसम्मकै उच्च गिरावटको इतिहाँस कायम गरेको सेयर बजारमा आजको दिन भने राम्रो प्रगति भएको हो । यो दिन ७५ कम्पनीको सेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

आज ५३ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट नै लागेको छ भने थप २७ कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेका छन् ।

यस दिन कारोबारमा आएका २२४ कम्पनीको १ करोड ७९ लाख २२ हजार ५ सय ८८ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८०६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

२०७८ भदौ २१ गते प्रकाशित


अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ जेठ २ बुधवार १०:४७

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

नेशनल लघुवित्तले कमायो १९ करोड बढी नाफा

नेशनल लघुवित्तले कमायो १९ करोड बढी नाफा

वि.सं.२०८१ वैशाख २९ शनिवार २२:२३

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था १९ करोड बढी नाफा...

साना किसान विकास लघुवित्तको नाफा साढे ५३ करोड

साना किसान विकास लघुवित्तको नाफा साढे ५३ करोड

वि.सं.२०८१ वैशाख २९ शनिवार २२:०६

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले ९ महिनामा...

कुमारी बैंकको १ लाख ११ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको १ लाख ११ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:५९

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको...

युनिलिभर नेपालको खुद नाफा ३०.४६ प्रतिशतले बढ्यो

युनिलिभर नेपालको खुद नाफा ३०.४६ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:२९

काठमाडौं । युनिलिभर नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय...

जेठ १ गतेदेखि ब्रोकर कमिसन दर घट्ने धितोपत्रको निर्णय, कति कारोबार गर्दा कति तिर्नुपर्छ?

जेठ १ गतेदेखि ब्रोकर कमिसन दर घट्ने धितोपत्रको निर्णय, कति कारोबार गर्दा कति तिर्नुपर्छ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:०७

काठमाडौं । आगामी जेठ १ गतेदेखि सेयर कारोबार गर्दा तिर्नुपर्ने...